गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चाालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी...
नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।
निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो। यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ४ पुगेको छ।
फोरमका सदस्यहरूमा कृष्ण पौडेल, सञ्जय निरला, सञ्जय देवकोटा, मोहम्मद जुनैद, मन गरु, विनायक पोखरेल, भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ चयन भएका छन् ।
समितिका सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्वकार्यकारिणी समिति सदस्यहरू ओमप्रकाश वंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ छन् ।
व्यवसाय लयमा फर्किएपछि बैंकहरुले पनि घर जग्गामा लगानी बढाएका छन् । चालु आर्थिक बर्षको ६ महिनामा रियल स्टेट कर्जा र व्यक्तिगत आवासीय घरकर्जा ४ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा निर्धारण गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको छ ।
सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउने छन् । आन्तरिक राजश्व विभाग नै लामो समयदेखि नेतृत्व विहीन हुँदा सरकारको वार्षिक राजश्व लक्ष्य प्रभावित हुनसक्ने भन्दै विभिन्न क्षेत्रबाट...
सरकारले बजेट आकार घटाएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार १ खर्ब ३० अर्बले घटाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.