अर्थतन्त्र

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

चार्जिङ स्टेसनको विद्युत् महसुल प्रतियुनिट ४ रुपैयाँ ६० पैसा मात्र

अब विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट प्राधिकरणलाई चार रुपैयाँ ६० पैसा महशुल तिर्नुपर्ने छ। त्यस्ता स्टेसनले यसअघि प्रतियुनिट १० रुपैयाँ शुल्क तिर्दै आएका थिए।

६ वर्ष अगाडि

कालिमाटीमा अधिकांस तरकारीको मूल्य सस्तियो, खुद्रा बजारमा अझै महँगो

बजारमा मूल्य बढिरहेको भए पनि कालिमाटी बजारको थोक मूल्य हेर्दा अधिकांस तरकारीको मूल्य भने घटेको छ। महिना दिनको अवधिमा तरकारीको मूल्य ६० प्रतिशतसम्म घटेको छ।

६ वर्ष अगाडि

दशैंको लागि खसीबोका किन्दै हुनुहुन्छ ? कसरी चिन्ने स्वस्थ

मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न ।

६ वर्ष अगाडि

शनिबार काठमाडौं र भक्तपुरका यी ठाउँमा बत्ती जाने

यस्तै बालाजु क्षेत्रमा वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने भएको छ ।

६ वर्ष अगाडि

‘रेम्डिसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति

मन्त्रालयले एक सूचना जारी गर्दै यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड,काठमाडौं र हेटेरो ल्याब्स लिमिटेड, भारतलाई ‘रेम्डेसिभिर’ आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो ।

६ वर्ष अगाडि

२५ मेगावाटको सेती नदी जलविद्युतमा एनएमबी, सञ्चय कोष र कृषि बैंकको सहवित्तीयकरण

कुल २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनामा एनएमबी बैंक, कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले लगानी गर्ने भएका छन् ।

६ वर्ष अगाडि

उद्योग वाणिज्य महासंघको निर्वाचन तीन स्थानमा, कुन पदको मतदान स्थल कहाँ ?

बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको जानकारी गराएको छ । त्यस्तै उपाध्यक्षहरुको निर्वाचन भने कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ ।

६ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ १२ पैसा

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचना सहित)

प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो। जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ।

६ वर्ष अगाडि
1 … 611 612 613 614 615 … 817