अर्थतन्त्र

फेरि उकालो लाग्यो अमेरिकी डलर, यस्तो विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार मंगलबारको लागि अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८ पैसा रहेको छ ।

६ वर्ष अगाडि

होम डेलिभरी तथा ई–कमर्स व्यवसाय निर्वाध सञ्चालन गर्न दिन युवा उद्यमीको माग

सरकारले हालै र्ई–कमर्स व्यवसाय संचालन तथा त्यस अन्तरगत होम डेलिभरीको व्यवस्थामा रोक लगाएकोप्रति नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

६ वर्ष अगाडि

उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पूर्वाधार तयार गरिने, मन्त्रीले दिए पर्यटन बोर्डलाई निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी ५ लाख पर्यटक बस्न मिल्ने गरी पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।

६ वर्ष अगाडि

कतारमा श्रमिकको न्यूनतम पारिश्रमिक तोकियो, करार नसकिंदै काम फेर्न पाइने

श्रम कानूनमा संशोधन गरेर कतारले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ ।

६ वर्ष अगाडि

सामाजिक उद्यमशीलता कोष स्थापना गर्ने महिला, बालबालिका मन्त्री पार्वत गुरुङको घोषणा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन् ।

६ वर्ष अगाडि

बजारमा तरकारी,फलफूलको अभाव कि कालोबजारी, कुनको मूल्य कति ?

उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी १०० रुपैयाँ, गोलभेडा सानो ७२ र गोलभेडा सानो-टनेल ८२ रुपैयाँ रहेको छ...

६ वर्ष अगाडि

अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११७ रुपैयाँ १२ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ ।

६ वर्ष अगाडि

७० प्रतिशत श्रमिक सरकारी योजना बारेमा वेखबर

सरकारले सञ्चालनमा गरेको कार्यक्रमबारे ७० प्रतिशत श्रमिक बेखबर रहेको नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब” इन्स्टिच्युटले अध्ययन देखाएको हो ।

६ वर्ष अगाडि

नेपालमा दुई तिहाइ बालबालिका अनलाइन कक्षाको पहुँचबाट वञ्चित

संयुक्त राष्ट्रसंघको बालबालिका कोषको पछिल्लो अध्ययनअनुसार नेपालमा १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यममा पहुँच छ।

६ वर्ष अगाडि

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएका छन् । अधिकांश युवाहरु बेरोजगारीका कारण विदेशिने गरेको अध्ययनले देखाएको छ ।

६ वर्ष अगाडि
1 … 630 631 632 633 634 … 817