अर्थतन्त्र

फेरि आकाशियो प्याजको मूल्य, पाँच वर्षकै उच्च विन्दुमा

काठमाडौं,२२ कात्तिक । नेपाली बजारमा प्याजको मूल्य फेरि उकालो लागेको छ । सरकारी स्वामित्वको कालीमाटी बजारमै थोकमा प्याजको मूल्य एक सय २७ रुपैया पुगेको छ । खुद्रामा भने व्यापारीहरुको आफूखुसी...

७ वर्ष अगाडि

नागरिक लगानी कोषमा रोजगारी खुल्यो १२ पास गरेकाले पनि दरखास्त दिन पाउने(सूचना सहित)

काठमाडौं, २२ कात्तिक । नागरिक लगानी कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि प्रशासन तथा प्राविधिक तर्फका १२ पदमा आवेदन मागेको हो ।...

७ वर्ष अगाडि

राष्ट्रिय बीमा कम्पनीमा रोजगारीको अवसर,कुन पदमा कति माग ? (सूचनासहित)

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कम्पनीको रिक्त रहेका विभिन्न पदमा ३४ कर्मचारीको माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी साताैं तहदेखि चौंथो तहसम्म विभिन्न...

७ वर्ष अगाडि

नेपालमा सञ्चालित १५ विदेशी शैक्षिक संस्था खारेज,कुन-कुन परे ? (सूचीसहित)

खारेज गर्न लागिएका कलेजहरुमा पेन्टागन एजुकेशन कलेज काठमाडौं, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, वाइल्ड इन्टुच्युड अफ एडभान्स काठमाडौं, माल्पी इन्टरनेशनल कलेज काठमाडौं, क्यापिटल कलेज काठमाडौं

७ वर्ष अगाडि

अमेरिकाले नेपालको सामाजिक-आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने

काठमाडौं, २१ कात्तिक । अमेरिकाले नेपालको सामाजिक-आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थमन्त्री युवराज खतिवडासँग आज अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग...

७ वर्ष अगाडि

भूकम्पले क्षति पुर्‍याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न

काठमाडौं, २१ कात्तिक । गोरखा जिल्लामा भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा...

७ वर्ष अगाडि

सखरखण्ड र पिँडालुमा व्यापारीको आफूखुसी मूल्य,खुद्रामा दोब्बर महङ्गो

सखरखण्ड र पिँडालु पनि विभिन्न ठाउँ तथा प्रजातिका भएका कारण फरक-फरक मूल्य छ । कालीमाटी फलफुल तथा तरकारी विकास समितीले सार्वजनिक गरेको मूल्य सूचीमा सखरखण्ड र पिँडालुको समान भाउ

७ वर्ष अगाडि

काठमाडौंमा नयाँ स्कूल खोल्न नपाइने, सबै स्कूलमा नेवारी भाषा अनिवार्य !

विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् ।

७ वर्ष अगाडि

हस्तकला ब्यापार मेला तथा प्रतियोगिता मंसिर १२ गतेबाट, २ सय भन्दा धेरै स्टल

काठमाडौं, २० कात्तिक । १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता मंसिर १२ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । बुधवार काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा नेपाल...

७ वर्ष अगाडि

विद्युतीय प्रणालीसम्बन्धी मापदण्ड लागू गर्न सूचना विभागलाई निर्देशन

काठमाडौं, २० कात्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्माण तथा खरिदका लागि विद्युतीय प्रणालीसम्बन्धी उपकरण तथा सफ्टवेयरको मापदण्ड बनाई लागू गराउन सूचना प्रविधि विभागलाई निर्देशन दिने भएको छ ।...

७ वर्ष अगाडि
1 … 719 720 721 722 723 … 813