असोज १० अर्थात बिहीबार राति, शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढीले पुर्याएको क्षतिमध्ये बुधबारसम्म करिब ३ अर्ब ८१ करोड ७९ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।
विनाशकारी’ आँधी मिल्टन अमेरिकाको फ्लोरिडा पुगेसँगै हजारौं मानिसलाई विष्थापित बनाएको छ । बुधबार साँझ बस्ती नजिकै आँधी आइपुग्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह...
भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा...
भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई लक्षित गरी नेपाल आयल निगमले मूल्य घटाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न भैरहवामा प्रतिकिलोलिटर इन्धनको मूल्य ७६९ अमेरिकी डलर...
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत...
विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँभन्दा बढी) सहायता रकम स्वीकृत गरेको छ । नेपालको विपद् प्रतिकार्य र लचिलोपन बलियो बनाउन विश्व बैंकको कार्यकारी...
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले १५ बुँदे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
पशुपति गौशाला सञ्चालन र व्यवस्थापन काठमाडौं महानागरपालिकाले गर्ने भएको छ । यसका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषले एक सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
अल्फा बीटाले नयाँ बानेश्वरस्थित अल्फा बीटा कम्प्लेक्समा भगिनी संस्था अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अष्ट्रेलियाली प्यानल फिजिसियन्स नेटवर्कअन्तर्गतको प्यानल क्लिनिकको उद्घाटन गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती,...
© 2026 Cloud Patrika. All Rights Reserved.