अर्थतन्त्र

अपर तामाकोशी : पौने ९ अर्बको बिजुली बेच्दा पनि कम्पनी घाटामा

अपर तामाकोशी जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ मा ८ अर्ब ७५ करोड रुपैयाँको बिजुली बेचेकोछ । बिजुली बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा ७.९ प्रतिशतले बढेको छ...

२ वर्ष अगाडि

कस्तो बन्यो श्रम आप्रवासन नीति ?

रोजगारदाता र श्रम आप्रवासनसम्बन्धी सेवा प्रदान गर्ने व्यवसायीका लागि पुरस्कार र दण्डसहितको मापदण्ड बनाई प्रभावकारी अनुगमन संयन्त्र निर्माण गरिने मस्यौदामा समेटिएको छ । श्रमिकको खर्च रोजगारदाताले बेहोर्ने प्रणालीलाई श्रम गन्तव्य...

२ वर्ष अगाडि

विपद्का कारण दुई महिनामा १७३ को मृत्यु

अविरल वर्षाका कारण २ महिनामा बाढीपहिरो लगायतका विपद्‍मा परी १७३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा...

२ वर्ष अगाडि

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी

आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।

२ वर्ष अगाडि

आँखुखोलाको १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आइतबारदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हकप्रद सेयरका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेकोले असार ३१ गतेसम्म कायम...

२ वर्ष अगाडि

बंगलादेश आन्दोलनपछि प्रभावित पूर्वी नाका सहज

नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बंगलाबन्ध नाका पुनः सञ्चालनमा आएको छ । नाका खुला भएसँगै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।

२ वर्ष अगाडि

उड्डयन प्राधिकरण टुक्राउन पूर्वपर्यटन मन्त्रीहरुको राय

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउन सुझाव दिएका छन् । शुक्रबार मन्त्रालयमा भएको बैठकमा समग्र हवाई क्षेत्रको सुधारका लागि...

२ वर्ष अगाडि

हवाई विज्ञले मन्त्रीलाई के दिए सुझाव ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरूसँग छलफल गरेका छन् ।

२ वर्ष अगाडि

डलरको मूल्यमा निरन्तर रेकर्ड

डलरको मूल्यमा निरन्तर रेकर्ड कायम भएको छ । डलरको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएकोमा बुधबार तोडिएको थियो । बुधबारको रकेर्ड आज (बिहीबार) तोडिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस...

२ वर्ष अगाडि

बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्न एफएनसिसिआई अध्यक्ष ढकालको आग्रह

ढकालले बिमस्टेक क्षेत्रका सबै सदस्य राष्ट्रको विकास भएपछि अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो आवाज अझ बलियो हुने र अन्तर्राष्ट्रिय बैठकमा थप अधिकारका साथ सामूहिक रूपमा सम्झौता गर्न सक्ने बताए ।

२ वर्ष अगाडि
1 … 207 208 209 210 211 … 825