अर्थतन्त्र

सिरोहिया पक्राउप्रति निजी क्षेत्रले भन्यो-‘उजुरी परेकै आधारमा पक्राउ गर्नु राम्रो होइन’

‘कानुन विपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता...

३ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा...

३ वर्ष अगाडि

जीडीपीमा प्रदेशको योगदान: बागमती प्रदेशको सबैभन्दा बढी, कर्णालीको कम

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकअनुसार चालु आर्थिक वर्षको मुलुकको कुल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान...

३ वर्ष अगाडि

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा...

३ वर्ष अगाडि

यी हुन् १० महिनामा धेरै आयात भएका ५ वस्तु, सुन मात्र २१ अर्ब ६५ करोडको

नेपालमा आयात भएका वस्तुहरूमध्ये सबैभन्दा धेरै डिजेल आयात भएको देखिएको छ । सो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ९ हजार...

३ वर्ष अगाडि

१० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब नाघ्यो, आयात-निर्यात दुवै घट्यो

भन्सार विभागका अनुसार नेपालको आयात र निर्यात क्रमशः २.३९ प्रतिशत र ३.६१ प्रतिशतले घटेको छ। उक्त अवधिमा नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँको आयात...

३ वर्ष अगाडि

घट्यो सानो गोलभेंडाको मूल्य, सबैभन्दा सस्तो तरकारी हरियो फर्सी (सूचीसहित)

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी हरियो फर्सी छ भने सबै भन्दा महँगो तरकारी कुरिलो छ। फर्सी २९ रुपैयाँ प्रतिकिलोका दरले किनबेच भइरहँदा कुरिलो ३२५ मा किनबेच भइरहेको समितिले जनाएको छ।

३ वर्ष अगाडि

नागढुंगा-नौबिसे सुरुङमार्गको भौतिक प्रगति ७४ प्रतिशत

राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको तीनचौथाई काम सकिएको छ ।आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबारसम्म सुरुङमार्गको समग्र भौतिक प्रगति ७४.३६१ प्रतिशत पुगेको हो ।

३ वर्ष अगाडि

काठमाडौं-तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङमार्गको जोडी सुरुङे एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको जनाएको हो ।

३ वर्ष अगाडि

‘१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्दैछौं, ढुक्क भएर विद्युत् उत्पादन गर्नुस्’

अहिले निजी क्षेत्रले ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको र करिब २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा रहेको बताउँदै प्रधानमन्त्रीले भने, ‘यसले समेत निजी क्षेत्रको ऊर्जा विकासको...

३ वर्ष अगाडि
1 … 228 229 230 231 232 … 825