अर्थतन्त्र

काठमाडौं महानगरभित्र कति सम्पत्ति हुनेले कति तिर्नुपर्छ कर ?

महानगरले पहिलो सुरुको १ करोड रुपैयाँसम्मको मूल्य रहेको सम्पत्तिको दर ०.०१० प्रतिशत तोकेको छ । उक्त सम्पत्तिको १ हजार रुपैयाँ कर तोकेको छ । त्यसैगरी, त्यसपछिको १ करोडमा २ करोडसम्मको...

३ वर्ष अगाडि

भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट

चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ।

३ वर्ष अगाडि

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट, धुलोरहित बनाउन १ अर्ब

आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

३ वर्ष अगाडि

चैते धानले पायो दोब्बर मूल्य, धान किन्न व्यापारी खेतखेतमै

गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु ५५० देखि रु ६०० सम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु १...

३ वर्ष अगाडि

साउदीबाट ५४ जना नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र देश छाड्‌नुपर्ने

भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ । साथै, विभिन्‍न व्यक्तिले झुटा विवरण दिई दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएकालाई कुनै समस्या आइपरे स्वयं जिम्मेवार हुनुपर्ने...

३ वर्ष अगाडि

प्रधानमन्त्री दाहालले भने ‘यस बर्ष मल अभाव हुँदैन् ‘

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस बर्ष मल अभाव नहुने बताएका छन् । संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा उनले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् ।

३ वर्ष अगाडि

जेठमा १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

जेठमा १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो यस वर्षकै धेरै हो। यसअघि गत चैतमा १ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात...

३ वर्ष अगाडि

४० करोड १४ लाख बराबरका खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण

महाङ्काल पानीपोखरीबाट मेलम्चीको खानेपानी वितरणका लागि प्याकेज नं. १ अन्तर्गत गौशाला क्षेत्रमा बिछ्याइएको २१.५७ कि.मी. तथा प्याकेज नं. २ अन्तर्गत तिलगङ्गा र सिनामङ्गलमा बिछ्याइएको १७.०४ कि.मी. खानेपानी वितरण प्रणाली हस्तान्तरण...

३ वर्ष अगाडि

यस्तो छ विदेशी मुद्राको विनियम दर, यूरोको भाउ १४३ रुपैयाँ नाघ्यो

नेपाल राष्ट्र बैंकले बिहीवारको विदेशी विनिमय दरभाउ तोकेको छ। जस अनुसार अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ।

३ वर्ष अगाडि

एसईईको नतिजा सार्वजनिक गर्न चाहने संघ–संस्थालाई आवेदन माग

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघ–संस्थाबाट आवेदन माग गरेको छ।

३ वर्ष अगाडि
1 … 310 311 312 313 314 … 826