अर्थतन्त्र

राजधानीमा परीक्षण सकिएका नयाँ पाइपलाइनबाट खानेपानी वितरण

काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकांश क्षेत्रमा विच्छ्याइएका १,०१० किलोमिटर खानेपानीका नयाँ पाइपलाइनमध्ये करिव ५६० किलोमिटर पाइपलाइनको प्रारम्भिक परीक्षण सम्पन्न भएका छन् ।

४ वर्ष अगाडि

तामाकोसी–काठमाडौं प्रसारणलाइन असारभित्र निर्माण सम्पन्न गर्न निर्देशन

प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन ।

४ वर्ष अगाडि

चकलेट भनेर अमेरिकाबाट आएको पार्सलमा ७ किलो गाँजा

अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ ।

४ वर्ष अगाडि

सहकारी व्यवस्थापकको गोष्ठी शुरु,वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिवद्धता

सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रियगोष्ठी शुरु भएको छ । बुधबारदेखि काठमाण्डुमा सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको हो ।

४ वर्ष अगाडि

अन्नपूर्ण केवलकारमा यात्रुलाई ५० प्रतिशत छुट

यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केवलकारले जनाएको छ । पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ ।

४ वर्ष अगाडि

विद्युत् प्राधिकरणले भन्यो-‘आफूखुसी सडकबत्ती जडान नर्गनू’

'सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको तथा सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी...

४ वर्ष अगाडि

मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी योग्य

नेप्सेका अनुसार १७ वटा वाणिज्य बैंक, आठवटा विकास बैंक, चारवटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, चारवटा जीवन बीमा कम्पनी, पाँचवटा निर्जीवन बीमा कम्पनी र ३० वटा लघुवित्त कम्पनी मार्जिक...

४ वर्ष अगाडि

स्वदेशी लगानीको ठूलो आयोजना सोलुखोला जलविद्युतको प्रधानमन्त्रीले उद्घाटन गर्ने

यो आयोजनाले बार्षिक ५२०.२० गिगावाट घण्टा (सुक्खा १००.२७ गिगावाट आवर र बर्खामा ४१९.९३ गिगावाट आवर) उत्पादन गर्न सक्छ। यो आयोजना स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरेको अहिलेसम्म ठूलो आयोजना हो।

४ वर्ष अगाडि

टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी दूरसञ्चार कम्पनी(नेपाल टेलिकम) लाई ५० हजार रुपैयाँ जरिवाना सहितको कारबाही गरेको छ।

४ वर्ष अगाडि

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

परीक्षा वैशाख २६ गते मंगलबारदेखि जेठ ५ गते शुक्रबारसम्म चल्नेछ। बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

४ वर्ष अगाडि
1 … 345 346 347 348 349 … 826