अर्थतन्त्र

एलन मस्कले राखे सम्पत्ति धेरै गुमाउने नयाँ विश्व कीर्तिमान

सामाजिक सञ्जाल कम्पनी ट्वीटर ४४ अर्ब डलरमा लिएपछि टेस्लाका लगानीकर्ताहरूले एलन मस्कले आफ्नो इलेक्ट्रिक कार व्यवसायमा ध्यान दिन नसकेको महसुस गर्न थालेका छन् ।

४ वर्ष अगाडि

काठमाडौं महानगरको आय तीन वर्षमा १३ अर्ब ६६ करोड पुग्ने प्रक्षेपण

मुख्यगरी सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जनक कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ ।

४ वर्ष अगाडि

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ।

४ वर्ष अगाडि

काठमाडौं महानगर क्षेत्रभित्र साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध

सडक पेटी (फुटपाथ)को प्रावधान, निर्माण तथा प्रयोजन मानिसहरुलाई आवतजावत गर्ने प्रयोजनका लागि भएको भन्दै सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार...

४ वर्ष अगाडि

५३ औं वर्षमा आयल निगम, पाइपलाइनमार्फत पेट्रोल ल्याउने तयारी

काठमाडौं । नेपाल आयल निगम ५२ वर्ष पूरा गरी ५३ औं वर्षमा प्रवेश गरेको छ । निगमले मंगलबार आफ्नो ५३ औं वार्षिकोत्सव मनाएको हो ।

४ वर्ष अगाडि

मल कारखाना खोल्ने प्रधानमन्त्रीको प्रतिवद्धता, राजश्व चुहावट नियन्त्रणमा प्राथमिकता

उनले अब आयोजनाहरु २४सै घण्टा सञ्चालन हुने भन्दै राजश्व चुहावट नियन्त्रणमा प्राथमिकता दिने बताए। उनले निजी क्षेत्र र सहकारी लगायतसँग मिलेर विकास निर्माणमा काम गर्ने दावी गरे।

४ वर्ष अगाडि

६८४ शिक्षकका लागि दरखास्त आह्वान, लिखित परीक्षा चैत १८ गते (विज्ञापनसहित)

अर्थशास्त्रमा ८ शिक्षकको माग हुँदा लेखाका लागि १५ शिक्षा १ स्वास्थ्य शिक्षाका लागि एक शुक्लयजुर्वेद १ संस्कृत व्याकरण ३ संस्कृत भाषाका लागि ७ कम्प्युटर विज्ञानमा एक र संस्कृत साहित्यमा १...

४ वर्ष अगाडि

सरकारले स्यानिटरी प्याड किन्न वार्षिक १५०० रुपैयाँ दिने

एमालेले आफ्नो घोषणापत्रमा महिनावारी हुने उमेर समूहका सबै महिलाका लागि स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

४ वर्ष अगाडि

न्यूनतम साझा कार्यक्रम: दोहोरो भूमिकाका संस्थान खारेज, ५ वर्षमा आर्थिक वृद्धिदर दुई अंक नजिक

सरकारले न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, मुख्य सुरुङ खन्ने काम ७३ प्रतिशत सकियो

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ ।

४ वर्ष अगाडि
1 … 359 360 361 362 363 … 826