अर्थतन्त्र

थाइल्याण्डमा प्रि–स्कूल डेकेअर सेन्टरमा अन्धाधुन्ध आक्रमण, बालबालिकासहित ३४ को हत्या

थाईल्यान्डस्थित एउटा प्रि–स्कूल डेकेअर सेन्टरमा एक पूर्वप्रहरी अधिकारीले बन्दुक तथा चक्कु आक्रमण गर्दा कम्तीमा ३४ जान मारिएका छन्। नोङ्ग बुआ लाम्पु प्रान्तमा भएको घटनालगत्तै प्रहरीले खोजी कार्य शुरू गरेपछि आक्रमणकारीले...

४ वर्ष अगाडि

साहित्यतर्फको नोबल पुरस्कार एनी एनाक्सलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सले पाएकी छिन् । एनीले आफ्नो लेखनको माध्यमबाट साहसिक क्लिनिकल एक्युटीमा कैयौँ लेख लेखेको बताइएको छ ।

४ वर्ष अगाडि

दशैंका लागि १७ लाख मानिस काठमाडौंबाट बाहिरिए

काठमाडौं उपत्यकाबाट यो वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि आइतबार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका...

४ वर्ष अगाडि

दशैंको बिदामा निगमका यी १३ डिपो खुल्ने, पेट्रोलपम्प बन्द नहुने

अन्य समयकोभन्दा दशैंमा सवारीको चाप बढ्ने भएकाले त्यसलाई मध्येनजर गर्दै सबै पेट्रोलपम्महरू खुल्ने निगमले जनाएको छ । पप्पहरूलाई सहजै तेल आपूर्ति गराउन बिदाका दिनमा पनि १३ वटा डिपोहरू खुला हुने...

४ वर्ष अगाडि

‘चाडपर्वमा विद्युत सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छिन् ।

४ वर्ष अगाडि

‘नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता छ, वस्तुहरु विविधिकरण हुन सकेनन’

नेपालले हालको भन्दा आठगुणा बढी निर्यात गर्न सक्ने सम्भावना गुमाइरहेको एक अध्ययनले देखाएको छ। विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनले अध्ययनमा समावेश झन्डै ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको...

४ वर्ष अगाडि

नाफिजको १४ औं वार्षिकोत्सव: तीन जना आर्थिक पत्रकार पुरस्कृत

नाफिजले शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरिएको हो ।

४ वर्ष अगाडि

इसेवाले ल्यायो ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना, हरेक दिन उपहार जित्न सकिने

दशैँको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दशैँको अवसर पारेर इसेवाले यस्तो योजना सार्वजनिक गरेको हो ।

४ वर्ष अगाडि

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, अर्थतन्त्रका समग्र क्षेत्रमा प्रभाव

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

४ वर्ष अगाडि

खाद्य कम्पनीले बेच्न थाल्यो खसी-बोका र च्याङ्ग्रा, मूल्य पोहोरकोभन्दा ४० रुपैयाँ महंगो

खाद्य कम्पनीले यस वर्षको बडादशैँका लागि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्राको विक्री वितरण शुरु गरेको हो ।

४ वर्ष अगाडि
1 … 383 384 385 386 387 … 826