अर्थतन्त्र

सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता

बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

६ वर्ष अगाडि

अर्थतन्त्रको आकार बढ्यो, प्रतिव्यक्ति आय ११३४ डलर

राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तनले नेपालीको प्रतिव्यक्ति आय पनि बढाएको छ । आधार वर्ष सन् २०००/०१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्षअनुसार...

६ वर्ष अगाडि

नेपालको अर्थतन्त्रको वृद्धिदर -१.९९ प्रतिशतले ऋणात्मक

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा वार्षिक आर्थिक वृद्धिदर -१.९९ प्रतिशत कायम भएको हो ।

६ वर्ष अगाडि

मलको अभावमा किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौ: मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले विहिबार लागि एक अमेरिकी डलरको खरिददर ११६रुपैयाँ ८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

नेपाल टेलिभिजनको महाप्रबन्धक र विज्ञापन बोर्डको अध्यक्षमा दरखास्ता आह्वान

सरकारले विज्ञापन बोर्डको अध्यक्ष र नेपाल टेलिभिजनको महाप्रबन्धक पदमा भर्नाका लागि विज्ञापन खुलाएको छ।

६ वर्ष अगाडि

रोकिएन तरकारीमा विषादीको प्रयोग, ८ थरी तरकारी खानै नमिल्ने

एकाइमा चालू आर्थिक वर्षमा भएको कुल १ हजार ५ सय ८ तरकारीको विषादी परिक्षणमा ८ वटा तरकारीमा खानै नमिल्ने गरी विषादी प्रयोग भएका छन् । साथै, ९ वटा तरकारीमा केही...

६ वर्ष अगाडि

१ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि अर्थ मन्त्रालयद्धारा १ अर्ब ८ करोड निकासा

काठमाडौं । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको...

६ वर्ष अगाडि

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्रबैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि
1 … 573 574 575 576 577 … 826