अर्थतन्त्र

४० मुरीभन्दा बढी धान उत्पादन गर्नेलाई १ लाख पुरस्कार

कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो ।

७ वर्ष अगाडि

पप्पुसहित ७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

सिफारिस बमोजिम प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ति कम्पनीलाई कालो सुचीमा राख्नु नपर्नेको कारण सहित ७ दिने स्पष्टीकरण सोधेको छ ।

७ वर्ष अगाडि

लकडाउनले समस्यामा परेकालाई अब राहत होइन, रोजगारी दिने

काठमाडौं, २८ बैशाख । लकडाउनका कारण समस्यामा परेकालाई आगामी दिनमा राहत सामग्री होइन, रोजगारी दिने उपत्यका नगरपालिका फोरमले जनाएको छ। विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रणका लागि सरकरले गत चैत...

७ वर्ष अगाडि

चालु आवमा लक्ष्यभन्दा आधामात्रै सडक र पुल निर्माण सम्पन्न हुने

चालु आवमा एक हजार २०० किमी सडक कालोपत्र र ३०० पुल निर्माण गरिने लक्ष्य राखिएको थियो । गत महिनासम्म ६३० किमी सडक कालोपत्र र १३२ पुल सम्पन्न भएको छ ।

७ वर्ष अगाडि

क्याम्पसलाई शुल्क नतिर्ने भन्दै अदालत पुगे विद्यार्थी

अमेरिकाकाको इण्डियाना विश्वविद्यालयका एक विद्यार्थीले आफूले तिरेको सेमेष्टर शुल्क फिर्ता पाउँ भन्दै अदालतमा मुद्दा हालेका छन् । कोरोनाभाइरसका कारण कक्षाहरु सञ्चालन हुन नसकेकाले आफूले तिरेको शुल्क फिर्ता पाउनु पर्ने उनको...

७ वर्ष अगाडि

‘बजेट कोरोना कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणमा आधारित हुन्छ’

सरकारले कोरोनाका कारण रोजगारी गुमाएकालाई पुर्नस्थापना गर्न, वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी दिलाउन कृषि, साना घरेलु तथा मझौला उद्योगमा संलग्नता बढाउने गरी कार्यक्रमहरु तर्जुमा गर्ने उनको भनाई थियो ।

७ वर्ष अगाडि

रासायनिक मल कालोबजारी गरेको आरोपमा गोरखाबाट दुई पक्राउ

प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फर्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन्।

७ वर्ष अगाडि

काठमाडौंका यी स्थानमा दुई दिन दिनभर लोडसेडिङ !

कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि स्यूचाटार–स्वयम्भू फिडरबाट वितरित एचटी लाइनको जम्पर छुटाएर सितापाइला गोल्छा चोकसँगैको सेक्सनलाइजर स्विच काटेर काम गर्नुपर्ने भएकोले ती स्थानको लाइन काटिने नेपाल...

७ वर्ष अगाडि

भूकम्पपछिको पुनर्निर्माण: जोखिम वर्गका लाभग्राहीका लागि ५० हजार थप

७० बर्षमाथिका वृद्धवृद्धा, ६५ बर्ष नाघेका असक्त एकल महिला, अपांगता भएका व्यक्ति तथा १६ बर्ष मुनिका नाबालिगलाई आवास पुनर्निर्माण गर्न थप ५० हजार उपलब्ध गराउने कार्यविधि स्वीकृत भएको छ ।

७ वर्ष अगाडि

निर्माण सामग्री बोक्ने सवारीलाई पास नचाहिने

सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको छ।

७ वर्ष अगाडि
1 … 674 675 676 677 678 … 825