काठमाडौं, २१ कात्तिक । गोरखा जिल्लामा भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा...
सखरखण्ड र पिँडालु पनि विभिन्न ठाउँ तथा प्रजातिका भएका कारण फरक-फरक मूल्य छ । कालीमाटी फलफुल तथा तरकारी विकास समितीले सार्वजनिक गरेको मूल्य सूचीमा सखरखण्ड र पिँडालुको समान भाउ
विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् ।
काठमाडौं, २० कात्तिक । १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता मंसिर १२ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । बुधवार काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा नेपाल...
काठमाडौं, २० कात्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्माण तथा खरिदका लागि विद्युतीय प्रणालीसम्बन्धी उपकरण तथा सफ्टवेयरको मापदण्ड बनाई लागू गराउन सूचना प्रविधि विभागलाई निर्देशन दिने भएको छ ।...
काठमाडौं २० कात्तिक । भारतको राजधानी दिल्लीमा प्याजको भाउ फेरि बढेको छ । भारतिय मिडियाहरुले जनाए अनुसार प्याजको भाउले अहिलेसम्मको रेकर्ड तोडेको छ । अहिले प्याजको भाउ प्रतिकेजी भारतीय रुपैयाँ...
भारतबाट ल्याईएका डिएपी मलमा रातो माटो तथा युरियाको मात्रा बढी मिसाईएको पाईएको छ । माहाकाली नगरपालिकाका सीमावर्ती भारतीय बजारमा खरिद गरि ल्याईएका रसायनिक मलमा यस्तो समस्या देखिएपछि किसानहरु चिन्तीत बनेका...
अगष्ट महिनाभर माइक्रोसफ्टका कर्मचारीले शुक्रबारदेखि आइतबारसम्म लगातार बिदा पाएका थिए । यस्तो छुट्टी सबै स्थायी कर्मचारीलाई दिइएको थियो । साथै कम्पनीले कार्यालयमा अधिकतम बैठकको समय
काठमाडौं, १९ कात्तिक । नेपाल उद्योग परिसंघले अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्य बढाउनु पर्नेमा जोड दिएको छ । सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लागेका...
काठमाडौं, १९ कात्तिक । एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबद्र्धिन स्टडी एडिलेड, दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सी स्टडी एडिलेडले नेपाली विद्यार्थीहरुका लागि पहिलो पटक ब्राण्ड एम्बेसेडर प्रतियोगिता शुरु गरेको छ ।...
© 2026 Cloud Patrika. All Rights Reserved.