अर्थतन्त्र

युरिया मल पर्याप्त मात्रामा आएपछि मल आपूर्तिमा सहज

काठमाडौं, ८ असोज । तनहुँ, गोरखा र लमजुङमा अहिले मल आपूर्तिमा सहज भएको छ । यी तीन जिल्लामा मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखामा युरिया मल...

७ वर्ष अगाडि

वैदेशिक रोजगारी व्यवसायी संघको अध्यक्षमा गैरे निर्वाचित, महासचिवमा सुजित श्रेष्ठ

काठमाडौं, ८ असोज । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भएका छन् । मंगलबार काठमाडौंमा आयोजित साधाराणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । निर्वाचनमा खसेको ६ सय १९...

७ वर्ष अगाडि

विमानस्थल भन्सारमा अर्थमन्त्रीको निरीक्षण, मालवस्तुको समयमै निकासी र लिलामी गर्न निर्देशन

काठमाडौं, ८ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शिता र कुशलता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार...

७ वर्ष अगाडि

पाँच छात्रालाई स्नातक पढ्न चेम्बरको छात्रवृत्ति, लर्डबुद्ध कलेजमा बिजनेश म्यानेजमेण्ट पढ्ने अवसर

काठमाडौं, ७ असोज । नेपाल चेम्बर अफ कमर्सले विभिन्न प्रदेशबाट पाँच जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित...

७ वर्ष अगाडि

उद्योगी तथा लगानीकर्ताको हितका लागि प्रदेश २ जुनसुकै कदम उठाउन तयार

काठमाडौ,७ असोज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योगी तथा लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार जुनसुकै कदम उठाउन पनि तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ...

७ वर्ष अगाडि

कक्षा ११ को परीक्षाफल सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ । देशभरबाट पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी भएको उक्त परीक्षामा तीन लाख ४९...

७ वर्ष अगाडि

हुलाकी राजमार्ग निर्माणको रोकिएको काम शुरु

काठमाडौं, ६ असोज । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडक निर्माणको बाँकी काम शुरु भएको छ । बजार क्षेत्रमा निर्माण भएका संरचनाले गर्दा रोकिएको थियो । अहिले गढवा बजारको मुख्य चौराहामा...

७ वर्ष अगाडि

९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं, ६ असोज । पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ । अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी...

७ वर्ष अगाडि

स्याउले मूल्य नपाउँदा कृषक मर्कामा, प्रतिकेजी ३५ रुपैयाँमा बेच्न बाध्य

काठमाडौं, ६ असोज । गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी रु ७० मा स्याउ बिक्री गरे । उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको । यस वर्ष...

७ वर्ष अगाडि

राजनीतिक संरक्षणले ठेकेदारको दादागिरी, प्रम ओली भन्छन् – बेइमान ठेकेदारले देश डुबाए

काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संरक्षणका कारण ठेकेदारले विकास आयोजनालाई दुहुनु गाई बनाएको बताएका छन् । ‘राजनीतिक संरक्षणको आडमा ठेकेदारको दादागिरी चलिरहेको छ भने त्यसको ठूलो...

७ वर्ष अगाडि
1 … 742 743 744 745 746 … 824