अर्थतन्त्र

ढल्केबर–बारा खण्डको प्रसारण लाइन निर्माण सकियो

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ ।

२ वर्ष अगाडि

पर्यटन बोर्ड र यूएनडीपीबीच ५० लाख डलरको ‘दिगो पर्यटन परियोजना’ सम्झौता

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपाल (यूएनडीपी–नेपाल) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना’ (एसटीपी) नामक नयाँ परियोजना सुरु गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

२ वर्ष अगाडि

निजी क्षेत्रले भन्यो : उद्योगको लोडसेडिङ हटाउ

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशभरका विभिन्न औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र...

२ वर्ष अगाडि

म्यानमारमा नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५ हुँदै

काठमाडौं । म्यानमारको यांगोनमा यही चैत ८ गते शुक्रबारदेखि ‘नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ आयोजना गरिने भएको छ । नेपाली दूतावास, म्यानमार र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल...

२ वर्ष अगाडि

भूमध्यसागरमा डुंगा डुब्यो, कम्तिमा ६ को मृत्यु-४० वेपत्ता

भूमध्यसागरमा एक आप्रवासी डुङ्गा दुर्घटनामा छ जनाको मृत्यु र ४० जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । इटालीको मिडियाले लामपेडुसा टापु नजिकै डुङ्गा डुबेको रिपोर्ट गरेको छ ।

२ वर्ष अगाडि

एसईई परीक्षा आजबाट, कति छन् विद्यार्थी ?

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् ।

२ वर्ष अगाडि

मन्त्री खड्काले भने ‘अहिले पनि साँझको समयमा लोडसेडिङ हुने अवस्था छ’

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अहिलेपनि साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् ।

२ वर्ष अगाडि

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच झडप

पाटन संयुक्त क्याम्पसमा मतदानका क्रममा विद्यार्थीहरूबीच झडप भएको छ ।

२ वर्ष अगाडि

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुुलपतिले लिए शपथ

विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युत वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छ्न् । प्रधानमन्त्री तथा काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष शपथ लिइएकाे हाे ।

२ वर्ष अगाडि

अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित

रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो ।

२ वर्ष अगाडि
1 … 142 143 144 145 146 … 816