अर्थतन्त्र

विदेशी मुद्राको विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ ।

२ वर्ष अगाडि

सुन्तलालाई राष्ट्रिय फलफूलको मान्यता

सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल मान्यता दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय फलफूल मान्यता दिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

२ वर्ष अगाडि

फलफूल तथा तरकारीकाे मूल्य: काठमाडौंमा सबैभन्दा सस्तो भन्टा, महँगो कुरिलो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

२ वर्ष अगाडि

नेपालको आर्थिक वृद्धि भुटानको भन्दा न्यून, दक्षिण एसियामा भारत बलियो

एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९/८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो ।

२ वर्ष अगाडि

सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक, वैशाख २ देखि भर्ना अभियान

सामुदायिक विद्यालयकेन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ।

२ वर्ष अगाडि

‘आवश्यक परे अध्यादेश नै ल्याएर पनि लगानी प्रतिकूल ऐनहरू संशोधन गर्छौ’

परम्परागत सोच र कार्यक्रमबाट आम जनतामा आत्मविश्वास जगाउन र विद्यमान चुनौतीलाई अवसरमा बदल्न सम्भव नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी नीति तथा कार्यक्रम र बजेटले उत्पादन र रोजगारी एवं कृषिजन्य...

२ वर्ष अगाडि

गोलभेडा, फर्सी लगायत केही तरकारीको मूल्य घट्यो, काउली किलोको २० रुपैयाँ

हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १६०, कालो अंगुर २५०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १३०, नेपाली मेवा ८० चुकुन्दर ६० र आभोकाडो ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ...

२ वर्ष अगाडि

विदेशी मुद्राको विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर...

२ वर्ष अगाडि

कस्तो बन्दैछ आगामी बजेट ? अर्थमन्त्रीले गरे यस्तो संकेत

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक...

२ वर्ष अगाडि

विश्व बैंक र एडीबीसँग अर्थले गर्यो पोर्टफोलियो बैठक

विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरूको समीक्षा सम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिमा भइरहेका ढिलाइबारे...

२ वर्ष अगाडि
1 192 193 194 195 196 777