भारतको केन्द्रीय मन्त्रिपरिषद बैठकले ५ करोड ७९२ भारतीय रुपैयाँ लगानी गर्न अनुमति दिएको हो ।
मन्त्रालयले आजनै मन्त्रिस्तरिय निर्णय गर्दै रिक्त पदमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।
चित्तबुझ्दो स्पष्टीकरण नभएको भन्दै साउन १८ गते मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।
दुई विषयसम्म नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको बताएको छ।
खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बिक्रि गरेको छ । सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर)...
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्य पूरा गर्न आजैदेखि काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित आव २०८०–८१ को...
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड रुपैयाँको सीमा हटाएको छ । शुक्रबार मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था कार्यन्वयनका लागि एकीकृत परिपत्रमा संशोधन गर्दै...
देशभर एक वर्षको अवधिमा २०२ वटा पक्की पुल बनेका छन् । सडक विभागले यस्तो जानकारी गराएको छ । विभागका अनुसार आव २०८०\८१ मा १५० वटा मात्र पुल निर्माणको लक्ष्य थियो...
विदेश भ्रमणमा जाने नेपालीले हरेक पटक बढीमा २ हजार ५ सय अमेरिकी डलरका दरले विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । गत शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको यस वर्षको...
© 2026 Cloud Patrika. All Rights Reserved.