अर्थतन्त्र

नागढुंगा-नौबिसे सुरुङमार्गको भौतिक प्रगति ७४ प्रतिशत

राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको तीनचौथाई काम सकिएको छ ।आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबारसम्म सुरुङमार्गको समग्र भौतिक प्रगति ७४.३६१ प्रतिशत पुगेको हो ।

२ वर्ष अगाडि

काठमाडौं-तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङमार्गको जोडी सुरुङे एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको जनाएको हो ।

२ वर्ष अगाडि

‘१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्दैछौं, ढुक्क भएर विद्युत् उत्पादन गर्नुस्’

अहिले निजी क्षेत्रले ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको र करिब २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा रहेको बताउँदै प्रधानमन्त्रीले भने, ‘यसले समेत निजी क्षेत्रको ऊर्जा विकासको...

२ वर्ष अगाडि

आलु,फर्सी लगायत केही तरकारीको मूल्य बढ्यो, गोलभेडा प्रतिकेजी ३० रुपैयाँ

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शुक्रबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

२ वर्ष अगाडि

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ...

२ वर्ष अगाडि

प्राधिकरणले भन्यो-‘भूमिगत बिजुलीसम्पन्न स्थानका पोलका सबै उपकरण ६ महिनाभित्र हटाउनू’

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू हटाउने निर्णय गरेको छ ।

२ वर्ष अगाडि

पेट्रोल, मट्टितेल र डिजेलको भाउ घट्यो

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको...

२ वर्ष अगाडि

बिहीबारदेखि काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने

प्राधिकरणले जेठ ३ गते नयाँ बजार, जेठ ५ गते नयाँ बजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेड ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी...

२ वर्ष अगाडि

अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने, गरिबी १२ प्रतिशतमा झार्ने लक्ष्य

सरकारले देशको अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १६औं आवधिक योजनामा उक्त लक्ष्य उल्लेख गरिएको छ ।

२ वर्ष अगाडि

१६ औं योजना: आर्थिक वृद्धि ७. ३ प्रतिशत, प्रतिव्यक्ति आय २३५१ डलर

१६ औं पञ्चवर्षीय योजना सार्वजनिक गरिएको छ। उक्त पञ्चवर्षीय योजनाले आगामी आर्थिक वर्ष २०८५/०८६ मा ७.३ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको छ। हाल नेपालको आर्थिक वृद्धिदर (२०७९/८०) ३.९ प्रतिशत...

२ वर्ष अगाडि
1 … 220 221 222 223 224 … 817