परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्।
रसुवाबाट सहकारीमार्फत कम्पनीले एक हजार च्याङ्ग्रा खरिद गर्दैछ । जिल्लास्थित सहकारीहरुले उक्त च्याङ्ग्रा काठमाडौं पठाउन छलफल चलिरहेको कम्पनीले जनाएको छ ।
ठेकेदार कम्पनीले लागत अनुमानभन्दा ६० प्रतिशतसम्म महँगोमा प्रस्ताव गरेपछि तीनवटै ठेक्का रद्द गरिएको हो। ठेक्कामा अत्यधिक महँगो प्रस्ताव परेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि चासो दिएका थिए।
चालू आर्थिक वर्षको एक महिनामा नेपालबाट विदेश पढ्न जानेहरुले १० अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन ।
कृत्रिम अभावले बजारमा चिनीको मूल्यप्रति किलो १ सय ६० रुपैयाँसम्म पुगेको उपभोक्ताको गुनासो छ। व्यापारीले चाडपर्वको मौका छोपेर भाउ बढाइरहेका छन् ।
प्राधिकरण काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६ / ११ के.भी. सबस्टेसन स्तरोन्नतिका लागि उक्त सबस्टेसनबाट सञ्चालित विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित हुने जनाएको हो ।
दशैं पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुन थालेको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन्।
मन्त्रालयले एक सूचना जारी गर्दै इजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण अलपत्र परेका नेपालीहरुको आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका लागि सम्पर्क व्यक्ति तोकेको छ।
गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो । हरेक वर्ष दशैं, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका...
वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने गर्छन्। स्वदेश फर्किने क्रममा अधिकांश खाली फर्किन चाहँदैनन्।
© 2026 Cloud Patrika. All Rights Reserved.