अर्थतन्त्र

बजेट बहुमतबाट पारित, विपक्षमा १०८ मत

प्रतिनिधिसभामा बजेट पारित भएको छ । २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो।

३ वर्ष अगाडि

बजेट पासको घोषणापछि एमालेले माग्यो मत विभाजन

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्नका लागि मत विभाजन माग गरेको छ ।

३ वर्ष अगाडि

हुम्लालाई राष्ट्रिय सडक संजालमा जोड्न अब ६ किमी मात्र ट्र्याक खोल्न बाँकी

गत वर्षदेखि चीनको नाका बन्द रहे पनि हाल खुलेको छ । अहिले चीनको सीमा खुलेपछि आवश्यक सामग्री उताबाट ल्याएर पनि हिल्सा सिमकोट सडकमा काम भइरहेको छ । नाका नखुलेको समयमा...

३ वर्ष अगाडि

‘देशको अर्थतन्त्र सुधारतर्फ, श्रीलंका जस्तो हुन्छ भन्ने डर हट्यो’

प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आफू प्रधानमन्त्री हुँदा श्रीलंकाको जस्तो हुन्छ भन्ने त्रासकाबीच आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र जागेको दावी गरेका हुन् । उनले श्रीलंकाको दु:स्वपनाबाट जागिसकेका बताएका छन्।

३ वर्ष अगाडि

काठमाडौं महानगरले भन्यो-‘सहकारी संस्थाहरूले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्नू’

'ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरू, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ,यस्तो कानूनी व्यवस्था हुँदाहुँदै...

३ वर्ष अगाडि

अवैध मदिरा खरिद तथा बिक्री गरे कारबाही

बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटेल, क्यासिनो, पार्टीप्यालेस, व्यांकेट, रेष्टुरेन्टले अवैध रूपमा चोरी पैठारी भई आएका विभिन्न ब्राण्डका विदेशी मदिराको भण्डारण, सञ्चय, खरिदबिक्री एवम् प्रयोग गरिरहेको पाइएको विभागले जनाएको छ...

३ वर्ष अगाडि

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

३ वर्ष अगाडि

आकाशियो अण्डाको भाउ

किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो ।

३ वर्ष अगाडि

काठमाडौं महानगरभित्र जग्गाको मूल्य आनाकै ५० लाखसम्म, कुन ठाउँमा कति ? (सूचीसहित)

पुतलीसडक, पुरानो बसपार्क, बागबजार एरियाको जग्गा प्रतिआना ४० लाख तोकिएको छ । खिचापोखरीदेखि भोटेबहालसम्म ३६ लाख प्रतिआना, लैनचौर चोकदेखि होटल र्‍याडिसन, नारायणगोपाल चोकसम्म ३२ लाख प्रतिआना तोकिएको छ ।

३ वर्ष अगाडि

अब झोलादेखि सवारीसाधनमा स्टिकर टाँसेर विज्ञापन गरे कर तिर्नुपर्ने

विधेयकअनुसार कुनै व्यक्ति, संस्था, कम्पनी वा फर्मले आफ्नो सेवा वा वस्तुको बिक्री वितरण वा प्रबर्द्धन गर्न पसल व्यवसायको पहिचान वा परिचयका लागि सञ्चालन भएको स्थानमा बढीमा ३० वर्ग फुटसम्मको विज्ञापन...

३ वर्ष अगाडि
1 262 263 264 265 266 779