अर्थतन्त्र

ग्राहकबाट लघुवित्तहरुले लिएका १ अर्ब ६० करोड अतिरिक्त शुल्क एक हप्ताभित्र फिर्ता गर्ने

लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।

३ वर्ष अगाडि

घरेलु, साना उद्योगलाई निश्चित समय सबै करबाट मुक्त गरिने प्रधानमन्त्रीको प्रतिवद्धता

यसका साथै लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल...

३ वर्ष अगाडि

टर्कीका भूकम्प पीडितलाई एफएनसीसीआईले पठायो राहत

नेपाल उद्योग वाणिज्य महासंघले टर्कीका भूकम्प पीडितलाई राहत सामग्री प्रदान गरेको छ ।

३ वर्ष अगाडि

परराष्ट्र मन्त्रीसँग भारतीय विदेश सचिवको भेटवार्ता, नयाँ हवाई रुट खोल्ने सम्बन्धमा छलफल

परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा छलफल गरेकी छिन् ।

३ वर्ष अगाडि

टर्कीका भूकम्प पीडित नागरिकलाई चेम्बरको सहयोग

चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका सामाग्रीहरु सहयोग गरेको हो ।

३ वर्ष अगाडि

करिव साढे २ अर्ब रुपैयाँले घट्यो बजेटको आकार

बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका छन् ।

३ वर्ष अगाडि

नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग मंगलबारदेखि

मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक घरेलु तथा साना उद्योग महासंघले जानकारी दिएको छ ।

३ वर्ष अगाडि

‘भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा सरकारले रोक्यो गुलाबको फूल आयात

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्गर्ततको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन विभागले बिहीवारदेखि लागू हुने गुलाबको फूलको आयातमा रोक लगाएको छ ।

३ वर्ष अगाडि

अब मुग्लिन–नारायणगढको जाममा फस्नु नपर्ने, वैकल्पिक सडकको तयार

पृथ्वी राजमार्गको फिसलिङ, शक्तिखोर हुँदै पूर्व–पश्चिम राजमार्गको टाँडीमा यो सडक जोडिन्छ। पूर्वी चितवनबाट काठमाडौँ जान साना तथा मझौला सवारीसाधनका लागि यो सडक उपयोगी हुनेछ।

३ वर्ष अगाडि

फागुनदेखि हेटौंडा-भीमफेदी-काठमाडौं आउने सडक बन्द, यी हुन् वैकल्पिक मार्ग

सडक निर्माणलाई तीव्रता दिन आगामी फागुन १ देखि २ महिनासम्म हेटौंडाबाट भीमफेदी काठमाडौं आउने छोटो दूरीको मार्ग बन्द हुने भएको छ ।

३ वर्ष अगाडि
1 305 306 307 308 309 779