अर्थतन्त्र

आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत (लाइभ)

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरिरहेका छन् । सोमवार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

३ वर्ष अगाडि

बजेट बोकेर अर्थमन्त्री डा. प्रकाशशरण महत संसद् भवनमा (फोटोफिचर)

आर्थिक वर्ष २०८०/०८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पास भएको छ । सम्पन्न बैठकबाट पास भएसँगै अर्थमन्त्री डा प्रकाशशरण महत संघीय संसद् भवन पुगेका छन् । अबको केही समयमा संसदमा पेस...

३ वर्ष अगाडि

बालुवाटारमा तरकारी खेती, हरियो कपडा लगाएर प्रधानमन्त्रीले रोपे फर्सी र घिरौला

प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन्।

३ वर्ष अगाडि

प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा अवरोध, मुआब्जा माग

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।

३ वर्ष अगाडि

१७ खर्बको बजेट ल्याउँदै अर्थमन्त्री महत, साढे १२ खर्ब बढी राजस्व संकलन गर्ने लक्ष्य

आउँदो बजेटमा साधारण खर्च कटौती, पुँजीगत खर्चमा वृद्धि, अनावश्यक सरकारी संरचनाको खारेजी तथा मर्जर, प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

३ वर्ष अगाडि

विद्युत उत्पादन २१.७ प्रतिशतले बढ्यो, ५ प्रतिशत जनसंख्या पहुँच बाहिर

नेपालको कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढेको छ। आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ असारसम्म कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढी २६६६ मेगावाट पुगेको हो।

३ वर्ष अगाडि

तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनी सतलजलाई दिने

अरुण जलविद्युत् परियोजना विकासको जिम्मा भारतको सतलज जलविद्युत् निगम (एसजेभीएन)लाई दिनेगरी परियोजना विकास सम्झौता (पीडीए)को मस्यौदा लगानी बोर्डले स्वीकृत गरेको छ ।

३ वर्ष अगाडि

१७ खर्बको बजेट ल्याउँदै अर्थमन्त्री महत, आर्थिक वृद्धिदर २.१६ प्रतिशत (पूर्णपाठ)

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आइतबारको बैठकमा उनले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्ष २०७९/८० मा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक...

३ वर्ष अगाडि

गोदावरी मार्वल इन्डष्ट्रिजको पर्खालमा डोजर चल्यो

लिजको समयावधि सकिदा र अदालतले पनि खानी जन्य कार्यका लागि प्रयोग नगर्नु नगराउनु भन्ने आदेस दिदा पनि मार्वल उधोग अटेर गरि त्यस स्थानमा अड्डा जमाउदै बस्दै आएको थियो।

३ वर्ष अगाडि

दुई महिनापछि काठमाडौंमा अण्डर ग्राउण्डबाटै विद्युत वितरण

नेपाल विद्युत प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले यहाँको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको...

३ वर्ष अगाडि
1 … 315 316 317 318 319 … 818