नबिल बैङ्क लिमिटेडका ग्राहकहरूले दराजबाट किनमेल गर्दा विशेष छुट पाउने भएका छन् । हिन्दु नेपालीहरूको महत्त्वपूर्ण चाड दशैँलाई लक्षित गरी बैङ्कले आफ्ना ग्राहकहरूलाई छुट दिलाउन दराजसँग सम्झौता गरेको हो ।
महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न आग्रह...
विश्व अर्थतन्त्रमा भारतले ठूलो छलाङ मारेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रक्षेपण अनुसार अब, भारत अमेरिका, चीन, जापान र जर्मनी भन्दा पछि रहँदै पाँचौं ठूलो अर्थतन्त्र बनेको हो।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले १०० दिनमा गरेका केही महत्त्पूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । कमी–कमजोरी, आलोचनाहरू पनि उल्लेख गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन् ।
इसेवाले विभिन्न चाडपर्वलाई लक्षित गर्दै 'मेरो यात्राको साथी' अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत यात्रुहरूले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउनेछन्।
अब दाँत कोट्याउने सिन्का विदेशबाट आयात गर्नुपर्ने अवस्था रोकिने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने...
केन्द्रीय बैंकले चालु पूँजी कर्जालाई एकरुपता कायम गर्न, कर्जा स्वीकृति प्रक्रिया एवं उपयोग पारदर्शी बनाउन चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको उक्त मार्गनिर्देशनको मस्यौदामा परिसंघले बृहद छलफल तथा अध्ययनपश्चात...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त गर्न आग्रह गरेका छन्। शंकरदेव क्याम्पसमा आयोजित ६९ औं वाणिज्य दिवस तथा भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले पठनपठानलाई नियमित गर्न...
© 2026 Cloud Patrika. All Rights Reserved.