अर्थतन्त्र

एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा, प्रतिनिधिसभा बैठकमा जवाफ सुन्न अस्वीकार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर गर्दै राजीनाम मागेको हो ।

४ वर्ष अगाडि

यस वर्ष मनसुनका कारण २० लाख मानिस प्रभावित हुने अनुमान

सम्भावित बाढीपहिरो तथा डुबानबाट जनधनको क्षति कम गर्न सरकारले ७७ वटै जिल्लामा विशेष सतर्कतासहित पूर्वतयारीमा जुटेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार गृह मन्त्रालयमा बसेको विपत् जोखिम न्यूनीकरण तथा...

४ वर्ष अगाडि

‘मूल्यमा आएको उतारचढावले मल ल्याउन सकिएन, असारको अन्तिमसम्म आउँछ’

कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उत्तारचढावका कारण समयमै मल ल्याउन नसकिएको बताएका छन् ।

४ वर्ष अगाडि

निजगढ विमानस्थलको निर्माण छिटो सुरु गर्न संसदीय समितिको निर्देशन

समितिले आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरी यथाशीघ्र विमानस्थल निर्माणस्थलका लागि रुख कटान सम्बन्धी काम अघि बढाउन समेत निर्देशन दिएको छ ।

४ वर्ष अगाडि

मुद्रास्फीति नियन्त्रण गर्ने अमेरिकी फेडको कदमले ओरालो लाग्यो एशियाली शेयर बजार

केहीदिनयता एशियाली शेयर बजारमा तीब्र गिरावट आएको छ । फेडरल रिजर्भले मुद्रास्फीतिलाई नियन्त्रण गर्न कडा कदम चाल्ने डरले अमेरिकामा मूल्य बृद्धि बढेको छ ।

४ वर्ष अगाडि

कुन-कुन कर्मचारीका सन्तानले पाए प्रोत्साहन छात्रवृत्ति, सबै शुल्क सरकारले बेहोर्ने (नामसहित)

सरकारले निजामती कर्मचारीका छोराछोरीलाई स्नातक तह अध्ययनको लागि प्रोत्साहन छात्रवृत्ति दिएको छ । यसअघि प्राविधिक विषयमा मात्र यस्तो छात्रवृत्ति दिने गरिएकामा यस पटक भने जुनसुकै विषयमा यो सुविधा दिएको हो...

४ वर्ष अगाडि

कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

४ वर्ष अगाडि

बजेटमा उठेका प्रश्नको संसदमा मन्त्रीहरुले जवाफ दिँदै

संसदमा जारी बजेट छलफलमा आजबाट विभागीय मन्त्रीहरुले आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने भएका छन् । सोमबार र मंगलबार गरी मन्त्रालगयत रुपमा जवाफ लिइने छ ।

४ वर्ष अगाडि

दुईतर्फी नै खुल्यो मुग्लिन-आँबुखैरेनी सडक, दैनिक पाँच घण्टा बन्द भने यथावत

पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ । २७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो ।

४ वर्ष अगाडि

एउटा कोठाबाट सुरु भएको आइएमईले भित्राउँछ वार्षिक एक खर्ब विप्रेषण

पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा मात्रै कुल ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको...

४ वर्ष अगाडि
1 376 377 378 379 380 781