अर्थतन्त्र

यसरी दिनुहोस् थ्री-फेज लाइन जोड्न अनलाइनबाटै आवेदन

यसअघि आफ्नो नजिकको वितरण कार्यालयमा गएर निवेदन बुझाउनुपर्नेमा अब भने अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

४ वर्ष अगाडि

‘ सरकारले मनपरी मूल्य बढाएर जनतालाई सतायो, भोट खसालेको भोलिपल्टै मूल्यवृद्धि किन’ ?

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अर्थतन्त्रलाई तहसनहस बनाएको आरोप लगाएका छन्।

४ वर्ष अगाडि

मलेसियाले कुखुराको निर्यात रोक्नु विश्वव्यापी खाद्य संकटको पछिल्लो उदाहरण

मलेसियाले आगामी जुन महिनाको शुरुदेखि कुखुराको निर्यातमा कटौति गर्ने बताएको छ । मलेसियामा पछिल्लो समय कुखुराको मासुको अभाव खट्किएको भन्दै निर्यात रोकेको हो ।

४ वर्ष अगाडि

यी हुन् सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रम, के–के छ प्राथमिकतामा (पूर्णपाठ)

नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।

४ वर्ष अगाडि

एक सातामै फेरि बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो ? (भाडादरसहित)

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर २.१ प्रतिशतले वृद्धि गरेको छ ।

४ वर्ष अगाडि

दुई वर्षभित्र सबै स्थानिय तहमा विद्युतीयकरण गर्ने सरकारको लक्ष्य, विपन्नलाई निःशुल्क विद्युत मिटर

सरकारले आगामी २ वर्षभित्र सबै स्थानिय तहमा विद्युतीयकरण गर्ने लक्ष्य राखेको छ ।

४ वर्ष अगाडि

घर जग्गासँग सम्बन्धित काम पूर्ण रुपमा डिजिटल गर्ने, अब सामाजिक सञ्जाल करको दायरामा

सरकारले घरजग्गा किनबेचको काममा हाल हाल प्रयोग भइरहेको प्रविधि र प्रणलीलाई स्तरोन्नति तथा एकीकृत गरी पूर्ण रुपमा डिजिटल गरिने भएको छ ।

४ वर्ष अगाडि

घरघरमा स्मार्ट मिटर जडान गरिदै

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक बर्षदेखि घरघरमा स्मार्ट मिटर जडान गर्ने कार्यलाई विस्तार गर्ने भएको छ । परम्परागत मिटरलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सरकारले यस्तो नीति अघि सारेको हो...

४ वर्ष अगाडि

बुढीगण्डकी जलविद्युत आयोजना निर्माण नेपालको आफ्नै लगानीबाट शुरु गरिने

सरकारले १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) सँगको सम्झौता अन्त्य गरेर आफैंले निर्माण गर्ने तयारी गरेको हो।

४ वर्ष अगाडि

उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली, घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वित्तीय रुपमा बोझिला संस्थालाई खारेज वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताइन्...

४ वर्ष अगाडि
1 387 388 389 390 391 781