अर्थतन्त्र

बजेटमा सुझाव : करको दायारा बढाउनदेखि ठूला नोट खारेज गर्नसम्म माग

किसानलाई रासायनिक मल, बीउ तथा किटनाशक औषधिको उचित प्रबन्ध गर्न तथा स्थानीय र रैथाने खाद्यबालीको बिलको सुरक्षामा ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

४ वर्ष अगाडि

वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा बिक्री गर्न टेन्डर आहृवान

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजना निर्माण सम्बन्धी सम्झौता भएको छ ।

४ वर्ष अगाडि

राष्ट्रिय अर्थतन्त्रमा वाग्मती प्रदेशको हिस्सा ३६.९ प्रतिशत, अन्य प्रदेशको कति ?

केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७८/७९ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये वाग्मती प्रदेशको अर्थतन्त्र सबैभन्दा ठूलो रहने जानकारी दिएको हो ।

४ वर्ष अगाडि

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न ८० करोड अमेरिकी अनुदान

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु. ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

४ वर्ष अगाडि

निर्यात प्रवर्दन र विदेशी मुद्रा आर्जनमा सरकारको नीति नै कमजोर

नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर रहेको निर्यात व्यवसायीहरुले बताएका छन्।

४ वर्ष अगाडि

‘कुशासन र सनकको भरमा निर्णय गर्ने प्रवृतिले अर्थतन्त्र संकटमा’

ठूला घटना परिघटनाका कारणले भन्दा पनि कुशासन, नीतिगत कच्चापन, वित्तीय अपारदर्शीता लगायत कारण श्रींलका अहिलेको अवस्थामा पुगेकाले त्यसतर्फ नेपाल पनि सचेत बन्नु पर्नेमा उनीहरुको जोड थियो ।

४ वर्ष अगाडि

वित्तीय क्षेत्र सदृढीकरणका लागि विश्व बैंकले नेपाललाई १८ अर्ब ३६ करोड ऋण दिने

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर (करिब रु १८ अर्ब ३६ करोड)को बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

४ वर्ष अगाडि

९ महिनामा १ खर्ब २६ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिवद्धता

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महिनामा नेपालले १ खर्ब २६ अर्ब ७ करोड २४ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

४ वर्ष अगाडि

ऊर्जा मन्त्रीले उद्योगीलाई भनिन् -‘अहिलेको समस्या क्षणिक हो, विद्युत आपूर्ति सहज हुन्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी छन् ।

४ वर्ष अगाडि
1 394 395 396 397 398 781