अर्थतन्त्र

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

४ वर्ष अगाडि

शिक्षक सेवाको परीक्षा दिन प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

शिक्षक सेवा आयोगले विभिन्न तहका शिक्षक पदको लागि परीक्षा चैत १५, १७, १९ र २१ गते परीक्षा सञ्चालन गर्दैछ ।

४ वर्ष अगाडि

सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्रीको घोषणा

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन्।

४ वर्ष अगाडि

निमावि तह शिक्षक लाइसेन्स लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रमसहित)

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षाको पाठ्यक्रम गरेको छ।

४ वर्ष अगाडि

शिक्षक लाइसेन्स परीक्षाको पाठ्यक्रम परिमार्जन, अब बस्तुगत प्रश्न मात्रै सोधिने

यसअघि आयोगले एक सय पूर्णांकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेकोमा पाठ्यक्रम नै परिमार्जन गरेर यस पटकदेखि वस्तुगत प्रश्न मात्र सोध्ने तयारी गरेको...

४ वर्ष अगाडि

कुन महिनामा कति किनबेच भयो घरजग्गा ? सबैभन्दा धेरै साउनमा

चालु वर्षको आठ महिना (फागुनसम्म) कुल ५ लाख २७ हजार ९४९ घरजग्गा किनबेच भएको छ । जसमा साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा कारोबार भएको थियो ।

४ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल १ लिटरको १५५ रुपैयाँ

निगमले बुधबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५५ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३८ रुपैयाँ तोकिएको छ...

४ वर्ष अगाडि

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटा ५ अर्ब ३० करोड

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

४ वर्ष अगाडि

मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले गरे उद्घाटन

यो पुल जेठ २०७७ मै निर्माण सकिएर सर्वसाधारणले प्रयोग गर्न थालेका थिए ।

४ वर्ष अगाडि

बजेटमा समट्ने नीतिबारे अर्थ मन्त्रालयले थाल्यो सुझाब संकलन

अर्थ मन्त्रालयले विषयगत रुपमा बजेटमा समेट्नु पर्ने नीतिबारे सरोकारवालासँग सुझाव संकलन कार्य शुरु गरेको छ । मंगलबार दिउँसो अर्थले कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो...

४ वर्ष अगाडि
1 412 413 414 415 416 781