अर्थतन्त्र

आगामी वर्षको बजेट लेख्ने जिम्मेवारी ५ जनालाई, को-को परे ?

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट लेखनको मूख्य जिम्मेवारी ५ जनालाई दिएको छ । मन्त्रालयले आगामी आवको बजेट लेखनको औपचारिक सुरुवात गर्दै ५ सदस्यीय समिति गठन गरेको हो...

४ वर्ष अगाडि

‘राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने छोटो समयमा राम्रो परिणाम दिन्छ’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने छोटो समयमा राम्रो परिणाम दिने बताएका छन् ।

४ वर्ष अगाडि

नेपालमा ‘क्रिप्टोकरेन्सी’को अवैध कारोबार : नौ करोड ७४ लाख बिगो दाबी गर्दै दुई जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीमा लगानी तथा कारोबार गरेको भन्दै दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

४ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? खानेपानी संस्थानमा रोजगारीको अवसर

नेपाल खानेपानी संस्थानले विभिन्न पदमा रोजगारी खुलाएको छ। महिनाका लागि करार सेवामा पदपूर्तिका लागि योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त माग गरिएको हो ।

४ वर्ष अगाडि

कर्णाली प्रदेशका ३ नगरपालिका र ३३ गाउँपालिका विद्युतको पहुँच बाहिर

कर्णाली प्रदेशका ३ नगरपालिका र ३३ गाउँपालिका विद्युत् सेवा पुग्न सकेको छैन । ती स्थानमा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।

४ वर्ष अगाडि

अर्घाखाँची सिमेन्ट अब ५३ ग्रेडमा, आइपीओमा जाने तयारी

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिकरुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्रीवितरणलाई सधैँ प्राथमिकतामा राख्ने जनाएको छ ।

४ वर्ष अगाडि

‘जलवायु परिवर्तनले क्षति पुगेका प्रभावित राष्ट्रले उचित क्षतिपूर्ति पाउनुपर्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनले नेपालमा ठूलो जनधनको क्षति पुगेको भन्दै क्षतिपूर्ति माग गरेकी छिन् ।

४ वर्ष अगाडि

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवी सिंह निर्वाचित, परिणाम मिश्रित

निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गर्दै सिंह दोस्रो पटक अध्यक्ष बनेका हुन। नयाँ कार्यसमितिमा मिश्रित परिणाम आएको छ ।

४ वर्ष अगाडि

कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो, कसरी दिने आवेदन?

त्यसका लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन सकिने छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्।

४ वर्ष अगाडि

मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय

सरकारले मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ।

४ वर्ष अगाडि
1 413 414 415 416 417 781