विश्व बजारमा कच्चा तेलको भाउ सन् २००८ यताकै उच्च तहमा पुगेको छ । सोमबार तेलको मूल्य प्रति व्यारोल १३९ डलर पुगेको हो ।
विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग गरेको छ । समितिले सोमबार सूचनामार्फत एक अध्यक्ष र तीन सस्दस्य पदका लागि आवेदन माग गरेको हो ।
लघुवित्त संस्थाहरुले कर्जा लगानी ४ खर्ब ३० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।
मुलुकभित्रका खानीको उत्खनन गर्दै बहुमूल्य रत्न आभूषणको प्रशोधन गर्दै निकासी बढाउन सरकार प्रतिबद्ध रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले बताए ।
विभिन्न प्रकारका अस्थायी आर्थिक प्रतिबन्धहरू पछि, धेरै कम्पनीहरूले देशमा आफ्नो व्यवसायको समीक्षा गरेका छन् र व्यापार बन्द गर्ने वा अस्थायी रूपमा सेवाहरू बन्द गर्ने घोषणा गरेका छन्।
विगत केही दिन देखि सुनको भाउमा उच्च बृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।
'सरकारी राजश्वमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी रहेको छ । यसले सरकारले गर्ने विकास तथा साधारण खर्च धान्ने गरेको छ । यो धेरै नै महत्वपूर्ण छ ।
परिवारको कारण नै महिला वैदेशिक रोजगारीमा जान बाध्य बन्दै आएका छन् । कतिपय श्रीमानको कारण विदेशिएका छन् भने कतिपय गरिबीको कारण विदेश जान बाध्य बनेका छन् ।
निर्माणको अन्तिम चरणमा पुगेको धोबिघाटस्थित उक्त केन्द्रमा फोहोरपानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरणहरू जडान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
युक्रेनले फेब्रुअरी २६ बाट क्रिप्टोकरेन्सीहरूमा चन्दाहरू स्वीकार गर्न थाल्यो र अहिलेसम्म यसले ३५ मिलियन मूल्यको क्रिप्टो दान प्राप्त गरेको छ, जसले यस्तो समयमा क्रिप्टोको महत्त्व कत्तिको बढ्छ भन्ने देखाउँछ।
© 2026 Cloud Patrika. All Rights Reserved.