अर्थतन्त्र

माघ १५ गतेसम्म विद्यालय बन्द, २५ जनाभन्दा बढी भेला हुन रोक

कोरोनाको रोकथामका लागि भन्दै आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

४ वर्ष अगाडि

‘७ प्रतिशत आार्थिक वृद्धिदर हासिल गर्न मुस्किल’- गभर्नर अधिकारी

लेखा समितिले मुलुकको वर्तमान आर्थिक अवस्थाको विषयमा गरेको छलफलमा उनले धान उत्पादन घटेकोले चालु आर्थिक वर्षमा ७ प्रतिशत आार्थिक वृद्धिदर हासिल गर्न मुस्किल हुने बताए ।

४ वर्ष अगाडि

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने

लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले लागत संकलने गर्ने भएको छ ।

४ वर्ष अगाडि

हुवासिन सिमेन्टले थाल्यो परीक्षण उत्पादन, क्षमता दैनिक ३ हजार टन

काठमाडौं, २४ पुस । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थालेको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादन थालेको...

५ वर्ष अगाडि

पर्वतमा विश्वकै दोस्रो लामो जीपलाइन सञ्चालन, ९० सेकेण्डमै गन्तव्यमा पुगिने

कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन यो क्षेत्रको पर्यटक प्रवद्र्धनको आयाम बन्ने लगानीकर्ताको दाबी छ ।

५ वर्ष अगाडि

भगवान कोइराला, सन्दुक रुइत र सुरेशराज शर्माले पाए ‘इन्स्टिच्युसन विल्डर अवार्ड’

डा. कोइरालालाई गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रको संस्थागत विकासमा उल्लेख्य योगदान गरेवापत सो अवार्ड प्रदान गरिएको आयोजकले बताएको छ ।

५ वर्ष अगाडि

कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। शुक्रबार सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो ।

५ वर्ष अगाडि

‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो’- अर्थमन्त्री

उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताए । उनले वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन वटा ठूला सहरको निर्माण गर्नुपर्ने औँल्याए ।

५ वर्ष अगाडि

सरकारी लक्ष्यको ३९ प्रतिशत राजस्व संकलन

करिब ६ महिनामा अवधिमा ४ खर्ब १७ अर्ब रुपैयाँ राजस्व असुली भएको छ । चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ३९.८४ प्रतिशत हो ।

५ वर्ष अगाडि

आयल निगमले सञ्चालनमा ल्यायो अत्याधुनिक प्रविधि जडान गरिएको पहिलो पम्प

पम्पमा १ लाख सात हजार लिटर पेट्रोल र डिजेल अटाउने अन्डर ट्यांक छ । २५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटरका दुईवटा पेट्रोल ट्यांक छन् ।

५ वर्ष अगाडि
1 434 435 436 437 438 782