शर्मा यसअघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् ।
मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीद्वारा हस्ताक्षरित नोट बजारमा आएको जनाएको हो । नोटको अगाडि बायाँतर्फ सगरमाथा हिमालर दायाँतर्फ दायाँतर्फ लालीगुराँसको पानी छाप अंकित छ ।
यसले कतारमा रहेका लगभग एक हजार रियालभन्दा कम पारिश्रमिक लिएर काम गरिरहेका एक लाखभन्दा बढी नेपालीले लाभ लिनेछन्।
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८ र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।
रानीपोखरीको पुनर्निर्माण काम प्राधिकरणले २ खण्डमा अगाडि सारेको थियो । उक्त खण्ड मध्ये भित्री भाग मात्र पुनः निर्माण गरिसकेकोले महानगरलाई हस्तान्तरण गरेको प्राधिकरणले जनाएको छ ।
प्याज उत्पादनको झन्झटिलो विधि, बिरुवा हुर्काउन कठिन तथा उत्पादन हुने वेला भारतीय सस्तो प्याजसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले किसान प्याज लगाउन उत्साहित हुँदैनन् । जसको कारण नै विदेशीको भर पर्नुपर्ने अवस्था...
नेपालमा बेसारले उचित बजार नपाएको गुनासो सुनिएपनि नेपालमा बाहिरबाट चालू आर्थिक वर्षको ५ महिनामा १४ करोड भन्दा धेरैको बेसार आयत भएको छ ।
आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ५४ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ पुगेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स्लाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५९ र बिक्रीदर १२१ रुपैयाँ १९ पैसा निर्धारण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.