हुलाकी राजमार्ग निर्माणको रोकिएको काम शुरु

काठमाडौं, ६ असोज । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडक निर्माणको बाँकी काम शुरु भएको छ । बजार क्षेत्रमा निर्माण भएका संरचनाले गर्दा रोकिएको थियो...

९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं, ६ असोज । पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ । अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना...

स्याउले मूल्य नपाउँदा कृषक मर्कामा, प्रतिकेजी ३५ रुपैयाँमा बेच्न बाध्य

काठमाडौं, ६ असोज । गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी रु ७० मा स्याउ बिक्री गरे । उत्पादन थोरै भए पनि आम्दानी मनग्य...

राजनीतिक संरक्षणले ठेकेदारको दादागिरी, प्रम ओली भन्छन् – बेइमान ठेकेदारले देश...

काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संरक्षणका कारण ठेकेदारले विकास आयोजनालाई दुहुनु गाई बनाएको बताएका छन् । ‘राजनीतिक संरक्षणको आडमा ठेकेदारको...

४ वर्षपछि दरखोला लघुजलविद्युत पुनःनिर्माण

काठमाडौं, ५ असोज । चार वर्षअघि पहिरोले क्षति पु¥याएपछि बन्द भएको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएको छ । विसं २०७२...

म्यूनिख एयरपोर्टलाई भैरहवा विमानस्थल व्यवस्थापन जिम्मा दिने तयारी

काठमाडौं, ४ असोज । सरकारले जर्मनीको म्यूनिख एयरपोर्टलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थल व्यवस्थापनको जिम्मा लगाउने तयारी गरेको छ । सरकारले जीटूजी सम्झौता गरी यो विमानस्थल...

मुलुकभर सञ्चालनमा रहेका ३२ मध्ये १३ विमानस्थल मात्रै नाफामा

काठमाडौं, ३ असोज । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर...

नायर अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न, नेपाली विद्यार्थीबाट राजदूत प्रभावित

काठमाडौं, २ असोज । नेप्लिज असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ ( नायर)को आयोजनामा काठमाडौंमा ‘नायर अष्ट्रेलियन एजुकेशन फेयर’ सम्पन्न भएको छ । नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको...

११ अर्बको धागो निर्यात

काठमाडौं, २ असोज । पछिल्लो समय व्यापार घाटा बढ्दै गएको बेला करीब रु ११ अर्ब बराबरको धागो निर्यात भएको छ । नेपाल धागो उत्पादक...

क्यानको कुल बजेट ४६ अर्ब ९६ करोड, राष्ट्रिय गौरवका योजनाको लागि...

काठमाडौं, २ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष २०७६/७७ को लागि नीति, बजेट तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ ।...