अर्थतन्त्र

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

नेपालमा सिमेन्ट उद्योगको उत्पादन क्षमता मागभन्दा धेरै

हाल संचालनमा रहेका ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन छ । जबकी आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको...

५ वर्ष अगाडि

१३ अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयूका लागि थप १८ करोड दिइँदै

१३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडयू जडानका लागि अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति दिएको छ ।

५ वर्ष अगाडि

नयाँ भन्सार कार्यविधि जारी, २१ प्रकारका सामान ल्याउन सहज

भन्सार ऐन, २०६४ को दफा ९३ बमोजिम विभागले 'कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालबस्तु शीघ्र जाँच पास कार्यविधि, २०७८' जारी गरेको हो ।

५ वर्ष अगाडि

कोभिड-१९ को दोस्रो लहरको धेरै असर उत्पादन रोजगारीमा

पूर्ण रुपमा सञ्चालनमा रहेपनि मझौला तथा ठूला उद्योग/व्यवसायहरु आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेको कारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको अनुमान छ ।

५ वर्ष अगाडि

भन्सार एजेन्ट छनोटको लिखित परीक्षा स्थगित

भन्सार विभागले करिब २० वर्ष पछि पहिलो पटक खुल्ला गरेको भन्सार एजेन्टको लिखित परीक्षा आगामी जेठ २२ को लागि तय गरेको थियो ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय : यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११७ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

केही सर्तसहित भिसा सेवा अनिश्चितकालका लागि बन्द

नेपालमा जन्म भै विदेशी राहदानी प्राप्त गरेका नावालक यसै अवधि भित्र विदेश प्रस्थान गर्ने भएमा निजलाई प्रदान गरिने प्रवेश भिसा सम्बन्धि कार्य पनि गरिने भएको अध्यागमन विभागले जनाएको छ।

५ वर्ष अगाडि

सुस्तायो घरजग्गा कारोबार, बैशाखमा राजस्व संकलन ५० प्रतिशत घट्यो

कोभिड–१९ महामारीको असर घरजग्गा कारोबारमा पनि परेको छ । महामारीको प्रकोप बढेसँगै अघिल्ला महिनाको तुलनामा घरजग्गा कारोबार प्रभावित भएका छन् ।

५ वर्ष अगाडि

उद्योग परिसंघले दियो ९ अस्पताललाई २ सय अक्सिजन सिलिण्डर

नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

५ वर्ष अगाडि
1 508 509 510 511 512 782