संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसवाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास...
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरेका हुन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको सीसीएमसीको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोरोनाको दोस्रो लहरले जोखिम बढाउँदै गएको निष्कर्षसहित सरकारलाई यस्तो सुझाब दिएको हो।
आव २०७७/ ७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै केन्द्रिय तथ्यांक विभागले नेपालका आर्थिक वृद्धि ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो ।
निषेधाज्ञामा नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर बिहान ७ बजेदेखि राति ७ बजेसम्म कम्पनीका बिक्री केन्द्र खुलै रहने कम्पनीले जनाएको छ ।
बबरमहलस्थित पोलिगन कलेजले मास्टर्स डिग्रीमा आमसञ्चार तथा पत्रकारिता पढ्ने चार विद्यार्थीलाई पूर्ण छात्रवृत्ती दिने भएको छ ।
निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर सरकारले अत्यावश्यक खाद्यन्न लगायतका समान आफैं बेच्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ ।
निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल ढंगबाट विक्री वितरण गर्न तीनवटै जिल्लाका आधिकारिक विक्रेता वा पेट्रोल पम्पहरुलाई अनुरोध गरेको हो ।
भूमि व्यवस्था तथा अभिलेख विभागले निषेधाज्ञा भएको जिल्लामा मालपोत कार्यालयबाट हुने सबै सेवा बन्द गर्न निर्देशन दिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.