रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गराउने

काठमाडौं, पुस १४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण...

१ लाख १३ हजार गुनासो फर्स्योट, पुसभित्र सबै सकिने

काठमाडौं, १३ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ...

अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण शुरु

काठमाडौं, १३ पुस । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ ।...

पृथ्वीनारायण शाह काठमाडौं आएको मार्गमा पक्की पुल बन्दै, मन्त्री नेम्बाङले गरे...

काठमाण्डौं, १२ पुस । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाह काठमाडौं आएको मार्गमा पक्की पुल बन्ने भएको छ । कीर्तिपुर र तीनथाना जोड्ने पुल...

‘स्टार्टअप विजनेश’मा बलिउड स्टार : अमिताभदेखि दिपिका पादुकोणसम्मको मालामाल कमाई

पछिल्लो समय बलिउड कलाकारको मोह स्टार्टअप विजनेशमा देखिएको छ । केही सफल स्टार्टअप विजनशको बारेमा आज हामी चर्चा गर्नेछौं, जो बलिउड कलाकारले लगानी गरेका हुन् ।

मुलुक बिजुलीमा आत्मनिर्भर, अर्को वर्षदेखि निर्यात गर्ने घोषणा !

काठमाडौं, ११ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताएका छन् । राजधानीमा नेपाल जनप्रशासन...

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं, ११ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । ...

धितोपत्र बोर्ड अध्यक्षका लागि पाँच जना सर्टलिस्टमा

सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भन्दै छनोट समिति गठन गरेको थियो । गठित छनोट समितिले अध्यक्षका लागि आवेदन माग गरेको समयमा आवेदन परेका ८ मध्येबाट सर्टलिस्ट गरेर ५ जनाको नाम चयन गरेको हो ।

नारायणगढ–मुग्लिन सडक अझै दुई हप्ता बन्द हुने

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् ।

किस्ता पर्खंदै भूकम्प पीडित, सवा पाँच लाखले लिए तेस्रो किस्ता

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पुर्‍याएरका पाँच लाख २५ हजार २ सय १५ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझेका हुन् ।