फोहर व्यवस्थापनमा एकरूपता ल्याउन नयाँ मापदण्ड
हिउँदको समयमा बिहान ६ बजेदेखि र बर्खाको समयमा बिहान ५ बजेदेखि सफाइ शुरु गरेर मुख्य सडकमा बिहान ८ बजेभित्र र भित्री सडकमा दिउँसो २ बजेभित्र फोहर सङ्कलनको काम सक्ने व्यवस्था गरिएको छ ।
मकैको बीउ खरिद नै नगरी झुट्टा कागजपत्र बनाएर ९२ लाख झ्वाम
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौंका तत्कालीन प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसमेत ८ जनाले कूल ९२ लाख ३० हजार ४ सय २ रुपैयाँ हिनामिना गरेका हुन्।
महँगो लगानीमा उत्पादित बिजुली खेर जाने जोखिम !
यसले निर्माणाधीन आयोजनाबाट उत्पादित बिजुली मात्र ओसार्न सक्छ, तयारीमा रहेका आयोजनाको बिजुली ल्याउन योभन्दा ठूलो क्षमताको छुट्टै प्रसारण लाइन चाहिन्छ । नत्र महँगो लगानीमा उत्पादित बिजुली खेर जाने जोखिम छ ।
अमेरिकामा कामदारको लागि भिसा खुला, अनलाइनबाटै यसरी भर्नुहोस् फारम
काठमाडौं । अमेरिकी रोजगार दाताले उच्च शिक्षा प्राप्त गरेका क्षमतावान् कामदारको लागि भिसा खुलाएको छ ।
उच्च शिक्षा प्राप्त गरेका ‘एचवान बी’ कामदारका लागि...
पाँच वर्षपछि नेपालीको प्रतिव्यक्ती आय १५ सय ९५ अमेरिकी डलर
१५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ । पाँच वर्षपछि नेपालीको प्रतिव्यक्ती आय १५ सय ९५ अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ ।
परीक्षा तालिका सार्वजनिक (तालिका सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण कार्यालयले सेमेस्टर प्रणालीमा आधारित (खुला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह दोस्रो सेमेस्टर परीक्षाको परीक्षा तालिका...
मनाङबाट ५० जनाले दिँदैछन् एसइई, सबैभन्दा धेरै कहाँबाट ?
काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई) परीक्षा आगामी चैत्र ६ गतेबाट सुरु हुँदैछ ।
यसैबिच राष्ट्रिय परिक्षा बोर्डको तथ्यांक अनुसार...
पश्चिम सेती परियोजना नबन्दा विकास निर्माणका काममा अवराेध
डोटी १९ फागुन । । जिल्लामा वर्षौं पहिलेदेखि निर्माण हुने भनिएको ७५० मेगावाटको पश्चिम सेती परियोजना अहिलेसम्म बन्ने छाँटकाँट नदेखिँदा उक्त क्षेत्रका दजनौँ...
पोलमा गुजुल्टिएका अधिकांश तार प्रयोगविहीन
राजधानीले तारहरुकै कारण आफ्नो सौन्दर्य गुमाउँदै गएको छ। बाहिरी रुपमा छरपष्ट टाँगिएका यी तारहरु चुँडिने र समयमै मर्मत नहुने हुँदा करेन्ट लागेर घाइतेसमेत भएको पाइएको छ भने कतिको मृत्यु समेत हुने गरेको छ ।
पाँच लाख १० हजार विद्यार्थीले देशभर १९ सय ९५ परीक्षा केन्द्रबाट...
चैत्र ६ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई)को लागि देशभर ५ लाख १० हजार विद्यार्थीले फारम भरेको राष्ट्रिय परिक्षा बोर्डले बताएको छ । जसमा नियमित तर्फ ४ लाख ९५ हजार विद्यार्थीले फारम भरेका छन् भने आंशिकतर्फ १५ हजारले फारम भरेका छन् ।