४ हजार ३ सय मेगावाट क्षमताका पाँच आयोजना अगाडि बढाउँदै लगानी...

काठमाडौं, २० पुस । ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब चार हजार ३०० मेगावाट क्षमताका पाँच जलविद्युत्...

सहुलियत कर्जामा आकर्षण कम, शिक्षित युवा स्वरोजगार कर्जा लिनेको संख्या न्यून

शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ३८ जनाले मात्रै पाएका छन् । ८७ जनाले विदेशबाट फर्केका युवा परियोजना, ७० जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाएका छन् ।

नेपाल आर्थिक संघमा नयाँ कार्यसमिति

काठमाडौं, २० पुस । नेपाल आर्थिक संघमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार राजधानीमा सम्पन्न संघको २९औं वार्षिक साधारण सभाले आगामी ३ वर्षका...

विद्युत चुहावट नियन्त्रणबाट प्राधिकरणलाई ७ अर्ब आम्दानी

काठमाडौं, २० पुस । विद्युत् चोरी तथा चुहावट नियन्त्रण, गर्दै सेवा प्रवाहमा रणनीतिक सुधार गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले वितरण तथा ग्राहक सेवातर्फका...

निजगढ–भरतपुर रेलमार्ग निर्माणका लागि १५ महिनापछि डिपिआर सम्झौता

प्रारम्भिक सूचीमा परेका परामर्शदातामध्ये युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभी प्राविधिक तथा आर्थिक क्षमताका आधारमा निजगढ–हेटौँडा–भरतपुर सडकखण्ड रेलमार्ग निर्माणको डिपिआरका लागि योग्य देखिएको हो । उसले प्राविधिक क्षमतामार्फत ९२.५७ प्रतिशत अङ्क प्राप्त गरेको विभागले जनाएको छ ।

खै बुटिक एयरपोर्ट ?

ग्राउण्ड र आकासमा हुने सास्ती उत्तिकै रहेको छ । विमानस्थलमा अझै पनि आधारभूत आवश्यकता पुरा भए-नभएको हेर्न निरन्तर मन्त्री धाउनु परेको छ । यस अवस्थामा प्रधानमन्त्रीको सपनाको बुटिक एयरपोर्ट घोषणामा मात्र पो सिमित हुन्छ की ?

किसानका समस्यामा किन मौन बौद्धिक कृषिमन्त्री घनश्याम भुसाल ?

मन्त्रालय सम्हालेको दुई महिना नाघिसकेको छ । विषयवस्तु बुझ्ने समय सकिएर अब काममा उत्रनु पर्ने बेला आइसकेको छ । तर, कृषि मन्त्रालय छिरेका घनश्याम उतै हराए । कहाँ हराए जनतालाई पत्तौ छैन ।

ह्वासिन नारायणी सिमेन्टको उत्पादन २०२० भित्रै बजारमा

सबैभन्दा ठूलो वैदेशिक लगानीमा धादिङको बेनीघाट रोराङ गाउँपालिका २ ताल्तीमा निर्माण भैरहेको ह्वासिन नारायणी सिमेन्टले सन् २०२० भित्रै आफ्नो उत्पादन बजारमा ल्याउने भएको छ ।

लगानी सम्मेलनमा प्रतिवद्धता गरिएका १४ परियोजनाको सूचि तयार

काठमाडौं, १८ पुस । लगानी बोर्डले ‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरेको ५० परियोजनामध्ये १४ परियोजनाको पूर्वयोग्यता मूल्याङ्कन सम्पन्न गरी योग्य लगानीकर्ताको सूची तयार...

भूकम्पीय जोखिमको विश्लेषण गरेर परिमार्जित भवन संहिता तयार

काठमाडौं, १८ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सक्रियतामा राष्ट्रिय भवन संहिता १०५ (एनबीसी–१५०) परिमार्जन भएको छ। सहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था...