साँघुरिँदै व्यापारघाटा : आयात घट्दै, निर्यात बढ्दै
चार महिनामा तथ्याङ्कमा यो वर्ष १० देखि १५ प्रतिशत कमी आयात व्यापार हुने देखिएको छ। चार महिनाको अवधिमा ७ प्रतिशतले कमी आएको छ। त्यसैगरी, निर्यात २३.९० प्रतिशतले बढेको छ।
केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता
काठमाडौं, मंसिर १३ । भूकम्पबाट क्षतिग्रस्त केशरमहलको प्रबलीकरण गर्न ठेक्का सम्झौता भएको छ ।
महल प्रबलीकरण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन...
उद्यमशीलतासँग जोड्न सके कृषि क्षेत्रले राम्रो प्रतिफल दिन्छः कृषि मन्त्री
काठमाडौं,१३ मंसिर । नव नियुक्त कृषि बिकास तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने...
फोस्टर्स लागर बियर नेपालमा, हरेक मौसममा पिउन सकिने
काठमाडौं, १३ मंसिर । राज ब्रुअरी प्रा.लि.ले नेपालमा औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री शुभारम्भ गरेको छ । फोस्टर्स एक हरेक मौसममा पिउन...
दुध उत्पादन बढाउन ‘भीआर’ प्रविधिको प्रयोग
सामान्य टेलिभिजन वा भिडिओको दृश्य भन्दा निकै भिन्न भीआर प्रविधिमार्फत दर्शकले आफू अर्कै दुनियाँमा रहेको वास्तविक जस्तै अनुभव गर्न सक्ने भएकाले यस्लाई कृत्रिम वास्तावविकता भन्ने गरिएको हो।
विजयबाबु स्मृति पत्रकारिता पुरस्कार ध्रुवहरि अधिकारीलाई
काठमाडौं, १२ मंसिर । विजयबाबु स्मृति पत्रकारिता पुरस्कारवरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई प्रदान गरिने भएको छ ।
स्व. विजयबाबु खत्रीको आठौं स्मृति दिवसमा बिहीबार आयोजित...
कर्मचारीले किन छोड्छन् जागिर,६० प्रतिशत कामदारमा हृदयाघातको सम्भावना !
१ लाख भन्दा बढी कार्यरत अमेरिकी कामदारहरूमा गरिएको एक सर्वेक्षणले अनुसार कर्मचारीहरुले आफ्नो जागिर छोड्नु भनेको नराम्रो मालिक वा म्यानेजर हो । कामदार जसले स्वेच्छाले आफ्नो काम छोडे भने मालिकका कारण नै हुने गरेको सर्वेक्षले देखाएको छ ।
विष्फोटक पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर,यसरी बन्छ इमल्सन
काठमाडौं, १२ मंसिर । काठमाडौं । अति संवेदनशील विष्फोटक पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ ।
विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक...
भुकम्प पिडितलाई शर्तसहित मौका, पहिलो र दोस्रो किस्ता लिने समय थप
प्राधिकरणले २०७६ असार २१ गतेसम्म सम्झौता नगरेका र २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिई अनुदान वितरण स्थगन गरिएका लाभग्राहीहरुलाई मध्य नजर गर्दै समय थप गरेको हो ।
सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध छः उपाध्यक्ष ढकाल
काठमाडौँ, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना...