बजेट नपुग्दा राेकिए १४० खानेपानी आयोजना

सिन्धुपाल्चाेक, ६ साउन । आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका...

सरकार-निजी क्षेत्र विवाद समाधान उन्मुख, समिति गठन

काठमाडौं, ५ साउन । नयाँ आर्थिक वर्षसँगै सरकारले ल्याएका विभिन्न प्रावधानमा असहमति जनाएका निजी क्षेत्र र सरकारबीच समस्या समाधानको पहल शुरु भएको छ ।...

गण्डकी प्रदेशको पञ्चवर्षीय योजना आधारपत्र : वार्षिक १० प्रतिशत आर्थिक वृद्धिदर...

काठमाडौं, ५ साउन । गण्डकी प्रदेश सरकारले पञ्चवर्षीय योजना आधारपत्र सार्वजनीक गरेको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रथम पञ्चवर्षीय योजना आधारपत्र सार्वजनिक गरेका...

दिपायल विमानस्थल कालोपत्रे गर्ने काम शुरु

–विमल विष्ट सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम...

दश दिन पछि खुल्याे हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ आउने सडक

काठमाडाैं, ५ साउन । भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि...

नारायणीमा दशैंअघि नै पानीजहाज चल्ने, बन्दैछ रेष्टुरेन्ट सहितकाे दुईतल्ले क्रुज

–नारायण अधिकारी चितवन, ५ साउन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ...

तीन कराेडमा बनेकाे राेशी पुल दुई महीनामै भासियो

काठमाडाैं, ५ साउन । निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ ।...

नेपालबाट भारत गयो ३ खर्ब ३१ अर्ब रेमिट्यान्स, भारतमा रेमिट्यान्स भित्रने...

५ साउन, काठमाडौं । नेपालमा कार्यरत भारतीय नागरिकले एक वर्षको अवधिमा ३ खर्ब ३१ अर्ब रुपैयाँ भारत भित्राएका छन् । विश्व बैंकको तथ्यांक अनुसार...

रङ्गीदै भरतपुर : एक वडा एक रङ

४ साउन, काठमाडौं । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप...

सेनाले बनाएका सडकको प्रगति यस्तो छ

काठमाडौं, ४ साउन । मुलुकमा सडक पूर्वाधार विकासका लागि नेपाली सेना अपरिहार्य जस्तै बनेको छ । खासगरी राष्ट्रिय महत्वका अधिकांश रणनीतिक सडकको ट्रयाक खोल्ने...