अर्थतन्त्र

निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न महासंघको आग्रह

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सचिवद्वयसमक्ष धरौटी रकम, कोभिड–१९ को मापदण्ड, निर्माण कार्यको म्याद थप, बैंक ग्यारेन्टी तथा बीमा, क्रेडिट लाइन कमिसनलगायतका विषयमा जानकारी गराएको महासंघले जनाएको छ ।

६ वर्ष अगाडि

कोरोना खोपको प्रभाव: युरोप-अमेरिकी सेयर बजारमा हलचल, सुनचाँदीमा उच्च गिरावट

कोरोना भाइरस बिरुद्धको खोप निर्माण गरिरहेको कम्पनी फाईजर इंकले उक्त घाषणा गरेसँगै विश्वका सेयरबजारमा हलचल पैदा भएको हो। सुनचाँदीको मूल्यमा भने उच्च गिरावट आएको छ ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९२ पैसा निर्धारण गरेको हो।

६ वर्ष अगाडि

किताब आयातमा लगाइएको कर हट्यो

किताबमा अतिरिक्त कर लगाउन थालिएपछि नेपालमा विदेशमा प्रकाशित पुस्तक तथा पत्रपत्रिका बिरलै आउन थालेका थिए । विभिन्न प्रकाशक तथा पाठकहरूले यो व्यवस्थाको विरोधमा प्रदर्शन तथा आलोचना गरेका थिए ।

६ वर्ष अगाडि

माहावाणिज्यदुत ढकाल र चीन उद्योग वाणिज्य संघका पदाधिकारी बीच भेटवार्ता

भेटवार्ताका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र तिव्बत बीच सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै संघका गतिविधिहरु तथा विद्यमान व्यापारिक संभावना एवम् समस्याहरु बारे जानकारी गराए ।

६ वर्ष अगाडि

गण्डकी प्रदेशबाट ढकाल प्यानलको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय

चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई मतदान गर्नेे निर्णय कार्यसमितिबाटै सर्वसम्मत...

६ वर्ष अगाडि

राष्ट्रिय जनगणनामा आर्थिक र सामाजिक पक्षको विस्तृत अध्ययन गरिने

यसपटकको जनगणनामा पहिलो पटक घर तथा परिवार सम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरुको विस्तृत तथ्थ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

६ वर्ष अगाडि

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको टोलीलाई जनकपुरमा विशेष स्वागत

प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरकृया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो । जनकपुर पुगेको टोलीलाई भव्य स्वागत गरिएको छ ।

६ वर्ष अगाडि

विदेशबाट अध्ययन गरेर फर्किएका यूवाको उपत्यकामा ५० लाखको कालिज फर्म

पछिल्लो समय फरक सोच राखेर उद्यमशिलता गर्ने व्यक्तिहरुको जमात बढ्न थालेको छ । यस्तैमा काठमाडौं उपत्यकामा पनि ठूलो लगानीमा ‘पंक्षी वाइल्ड लाइफ एग्रो रिसर्च सेन्टर’ नामक समुहले व्यवसायीक कालिज फर्म...

६ वर्ष अगाडि

हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ। ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।

६ वर्ष अगाडि
1 570 571 572 573 574 783