अर्थतन्त्र

निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घर जग्गाको धितोमा ६५.७ प्रतिशत कर्जा

बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

६ वर्ष अगाडि

खाद्यवस्तुको मूल्यवृद्धि गत वर्षको तुलनामा दोब्बर, काठमाडौंमा धेरै महँगी

अघिल्लो वर्षको तुलनामा मुद्रास्फीति ५.०७ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा उक्त खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति वृद्धिदर ३.०९ प्रतिशतमा सीमित थियो।

६ वर्ष अगाडि

अमेरिकी डलर सस्तियो, यस्तो विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको छ ।

६ वर्ष अगाडि

८ लाख स्मार्ट लाइसेन्स छपाइ सकियो, कहिलेबाट बाँड्ने अनिश्चित

चालू आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ । यातायात व्यवस्था विभागले अधिकांश अनुमतिपत्र छापे पनि यातायात व्यवस्था कार्यालयले कहिले वितरण गर्ने भन्ने निश्चित छैन ।

६ वर्ष अगाडि

डिजिटल बैंकिङ कारोबारमा उल्लेख्य वृद्धि, वालेट प्रयोगकर्ता करोड नाघ्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

६ वर्ष अगाडि

शोधानान्तर २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ वचतमा

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले वचतमा रहेको छ ।

६ वर्ष अगाडि

रेमिट्यान्स घटेर ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँमै सीमित

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार गत आर्थिक वर्ष २०७६/ ०७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँमा...

६ वर्ष अगाडि

विदेशी मुद्रा सञ्चिति ३४.९ प्रतिशतले वृद्धि

गत असारसम्म मुलुकको कुल विदेशी विनिमय रु १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड पुगेको हो...

६ वर्ष अगाडि

निर्यात ०.६ प्रतिशतले वृद्धि, गलैंचा लगायतको निर्यात घट्यो

आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु निर्यात ०.६ प्रतिशतले वृद्धि भई रु.९७ अर्ब ७१ करोड पुगेको छ ।

६ वर्ष अगाडि

नागरिक लगानी कोषका भुक्तानी एनसीएचएलका प्रणालीमार्फत गर्न सकिने

आबद्धतासँगै कोषले एनसीएचएलको एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीहरु प्रयोग गरी सदस्य बैंक वित्तिय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सकिने भएको हो ।

६ वर्ष अगाडि
1 598 599 600 601 602 783