गोल्छा र विशाल समूहको लगानी रहेको यस चिनी मिलको गत आर्थिक वर्षसम्मको उद्योगको कुल घाटा दुई अर्ब १७ करोड ७५ लाख ५५ हजार ३७६ रुपैयाँ पुगेको छ ।
सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८५८, पर्यटनमूलक तर्फ १९०, सेवामूलक १८५, उत्पादनमूलक २१२ वटा र विज्ञान तथा सूचना प्रविधिमा उद्योग तीन वटा दर्ता भएका छन ।
आर्थिक वर्ष २०७६/ ०७७ मा नेपालको वैदेशिक व्यापार घटेको छ। भन्सार विभागले तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारघाटा १४.६९ प्रतिशतले घटेर ११ खर्बमा सिमित भएको हो ।
नेपालमा अहिलेसम्म भारतको मुम्बइमा रहेको डाइमण्ड बजारको मूल्यसँग तुलना गरेर मूल्य तोक्ने गरेको महासंघको भनाइ छ । भारतबाट हीरा ल्याउँदा कति परेको छ, त्यसलाई नेपालमा ल्याएर २५ प्रतिशतसम्म नाफा राखेर...
नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं बार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ ।
साधारणसभा स्थगित गरेर अर्को मिति तयसमेत नगरिँदा यसले कानुनीमात्र नभइ हाम्रो नैतिक र सामाजिक जगसमेत कमजोर बनाएको छ। साढे ५ दशक पुरानो संस्था कानुनी रुपमा इतिहासमै कमजोर अवस्थामा पुगेको बेला...
महासंघको पदाधिकारी बैठकले साधारणसभा स्थगत गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार पत्रकार सम्मेलन गर्दै ढकालले निजी क्षेत्र अहिले अभिभावकविहीन भएको पनि उल्लेख गरेका छन् ।
विश्व बैंकले पछिल्लो पटक जारी गरेको 'नेपाल डेभलपमेन्ट अपडेट' अध्ययन प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमै सीमित रहने प्रक्षेपण गरेको छ ।
साउदी अरबस्थित नेपाली राजदूतावास साउन २० गतेसम्मका लागि बन्द गरिने भएको छ।
बिहीबार बसेको महासंघ पदाधिकारीको बैठले सरकारले हाल लकडाउन खुकुलो बनाए पनि सभा, सम्मलेन जस्ता कार्यक्रम गर्न रोक लगाएकाले निर्धारित मितिमा निर्वाचन गर्न नसकिने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय...
© 2026 Cloud Patrika. All Rights Reserved.