स्रोतले धान्ने गरी मात्र बजेटमा लोकप्रिय कार्यक्रम समेटिन्छन : अर्थमन्त्री
काठमाडौं, २५ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आर्थिक स्रोतले धान्न सक्ने गरी मात्र लोकप्रिय कार्यक्रम समेटिने बताएका छन् ।
व्यवस्थापिका संसदको अर्थ समितिको...
विद्युत प्राधिकरणविरुद्ध मिडियाको शरणमा उद्योगी, ‘लेटर बम’ पठाएको गुनासो
काठमाडौं, २४ बैशाख । नेपाल विद्युत प्राधिकरणले एक पक्षीयरुपमा डेडिकेटेड फिडर सरहको बिजुलीको बिल पठाएको भन्दै उद्योगी मिडियाको शरणमा आएका छन् ।
आफूले डेडिकेटेट फिडर...
तराईका सेजको संभाव्यता अध्ययनका लागि परामर्शदाता छानिए, काम चाँडै थालिने
काठमाडौं, २४ बैशाख । सरकारले तराईका पाँच स्थानमा विशेष आर्थिक क्षेत्र (सेज)को संभाव्यता अध्ययन थाल्ने तयारी गरेको छ ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणले सप्तरी, सर्लाही,...
भृकुटीमण्डपका व्यावसायी भन्छन्ः सरकारले पैसामात्रै उठायो व्यवस्थापन गरेन
-जितेन्द्र खनाल
काठमाडौं, २३ बैशाख । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि भद्रकाली पुलको छेवैमा निलो त्रिपालको छानोभएको लामो अव्यवस्थित टहराले सिंहदरबारलाई गिज्याइरहेको भान हुन्छ...
आगामी वर्षको पुनर्निर्माण बजेट १ खर्ब ५६ अर्ब, प्राधिकरणको कार्यकाल नथपिने
काठमाडौं, २२ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरु गर्न १ सय ५६ अर्ब रुपैयाँको बजेट...
जलस्रोतमा आधारित परियोजना उच्च प्राथमिकतामा, नीतिमा पाँच डाइभर्सन समेटिए
काठमाडौं, २२ बैशाख । यदि सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा भनेजस्तै हुने हो भने २०७६ साल जलस्रोत वर्ष हुने संभावना देखिएको छ ।
राष्ट्रपति...
भारतीय धनाढ्यको लगानी कुन देशमा बढी ? नेपालमा कति आउँछ भारतीय...
काठमाडौं, २२ वैशाख । विश्वभरका लगानीकर्ताका लागि अहिले भारत सबैभन्दा आकर्षक देश हो । किनकी एकातर्फ ठूलो बजार यहाँ छ भने भारतले विदेशी लगानी...
रत्नपत्थर प्रशोधन नेपालमै गरिने, धौबादीको फलाम खानी सञ्चालनमा आउने
काठमाडौं, २१ बैशाख । सरकारले बहुमूल्य रत्नपत्थरको प्रशोधन नेपालमै गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बहुमूल्य पत्थरको प्रशोधन कारखाना स्थापना गर्ने...
पुननिर्माणमा थप सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं, २१ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले भुकम्पपछिको पुननिर्माणमा थप सहयोग गर्न एशियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन् ।
फिजीको नादीमा आयोजित बैंकको...
क्रसर उद्योगको मनोमानीमा अख्तियारको चासो, प्रभावकारी अनुगमन गर्न निर्देशन
काठमाडौं, २१ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रस उद्योगका कारण प्राकृतिक सम्पदाको अधिक दोहन भइरहेको र त्यस्ता उद्योगबाट ठूलो रकम कर छलि भइरहेको...
































