अर्थतन्त्र

दाउन्ने खण्डमा आज पनि समस्या, घण्टौ जाम

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको लामो जाम देखिएको छ । घण्टौं जाममा परेपछि यात्रु मारमा परेका छन् ।

११ महिना अगाडि

काठमाडौंको शहरीकरण व्यवस्थित गर्न ५० वर्षे गुरुयोजना ल्याइने

सरकारले काठमाडौँ उपत्यकाको सहरीकरणको ५० बर्से गुरुयोजना तयार गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यका सहरीकरणको गुरुयोजना तयार गरी सोहीबमोजिम योजना कार्यान्वयन अगाडि बढाइने...

११ महिना अगाडि

नागढुंगा सुरुङ व्यवस्थापन र मर्मत गर्ने कम्पनी छनोट गर्न बोलपत्र आह्वान

नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ ।

११ महिना अगाडि

दाउन्ने सडक खण्ड एकतर्फी, कस्तो छ सडकको ताजा अवस्था ?

निरन्तर परेको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गा.पा. वडा नं. २ स्थित पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा बाटो चिप्लो भएको छ ।

११ महिना अगाडि

धनगढीबाट उडेको श्री एयरको जहाज भैरहवामा ‘इमर्जेन्सी ल्यान्डिङ’, यस्तो छ कारण

धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण गरिएको छ । विमानस्थ्ल कार्यालयका अनुसार यो जहाज १० बजेर १ मिनेट जाँदा धनगढीबाट उडेको थियो ।

११ महिना अगाडि

नारायणगढ–मुग्लिन : ढुंगा झर्दैछ, तर राजमार्ग सूचारु

मुग्लिन नारायणगढ सडक खण्डमा आज यातायात सूचारु छ । तर, तुईन खोला पुल र काली खोला नजिकै सामान्य रूपमा झरेको स–साना ढुंगाहरू मेशिनको प्रयोग गरि हटाइएको छ ।

११ महिना अगाडि

बीपी राजमार्ग निरन्तर अवरुद्ध, मर्कामा यात्रु

बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण अवरुद्ध राजमार्ग अझै खुलेको छैन ।

११ महिना अगाडि

पेट्रोलियम पदार्थको मूल्य हेरफेर, हवाई इन्धनको बढ्यो

पेट्रोलियम पदार्थको मूल्य हेरफेर गरिएको छ । नेपाल आयल निगमका अनुसार आज राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ ।

११ महिना अगाडि

नेपाली मुद्रा कमजार हुँदा सवा ४० अर्ब अतिरिक्त सार्वजनिक ऋण भार थपियो

विनियम दर परिवर्तनका कारण पछिल्ला ७ आर्थिक वर्षमध्ये ४ वटामा घाटा रहेको छ भने बाँकी वर्षमा नाफामा छ ।

११ महिना अगाडि

काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका छन् ।

११ महिना अगाडि
1 … 75 76 77 78 79 … 813