एक सातामा वाणिज्य बैंकहरूमा ४७ अर्ब रूपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ४७ अर्बले वृद्धि भएर ४५ खर्ब ४१ अर्ब...
बैंकले मुद्दती निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई साउन ४ गते १२ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।
बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल...
बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएर असार मसान्तभित्र मर्जरमा जाने कम्पनीलाई कर छुटको घोषणा गरेसँगै असारमा १९ कम्पनीहरूले मर्जर सम्झौता गरे ।
बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका थिए ।
योजना अवधिभर हवाई टिकट काट्ने यात्रुमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आईएमई पेको फेसबुक पेजमार्फत घोषणा भइसकेको छ ।
हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ । दुई बैंकले बुधबार एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।
वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर फागुनदेखि यथावत राखेका छन् ।
काठमाडौं, २८ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ । भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यान मार्फत भुक्तानी गर्न...
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ६२ अर्बले वृद्धि भएर ४४ अर्ब ९४ करोड रूपैयाँ पुगेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.