नेपाल राष्ट्र बैंकले एटीएमको कारोबार सीमा घटाएको छ । नगद कारोबारलाई निरुत्साहित र अनलाइन कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले कारोबार सीमा घटाइएको राष्ट्र बैंकले जनाएको छ ।
हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम २३ अर्ब रुपैयाँ भन्दा माथि पुगेको बीमा प्राधिकरणले बताएको छ ।
राष्ट्र बैंकले आज फेरी बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । दसैं बिदाका कारण गत साता पैसा झिक्न नपाएपछि हिजो मंगलबार १२ दिनका लागि ९० अर्ब रुपैयाँ झिकेको थियो...
बजारमा ऋण दिन मिल्ने रकम बढेपछि राष्ट्र बैंकले आज मंगलबार पनि वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
भौतिक पूर्वाधार पुननिर्माण कोषमा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ७८ करोड रुपैयाँ एक वर्षका लागि तीन प्रकारका बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्न सूचना जारी गरेको छ।
कम्पनीमा हालसम्म बिमा भई क्षतिपूर्ति दाबी गरिएका २ सय ८७ मध्ये २ सय ४५ वटा दाबीबापत सो रकम भुक्तानी
नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी गरेकाे छ।
बजारमा पैसा धेरै भएपछि वित्तीय प्रणालीबाट आज राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको...
© 2026 Cloud Patrika. All Rights Reserved.