बैंक/ बिमा

नारी दिवसमा नेपाल बैंकले ल्यायो ‘समृद्व नारी रिकरिङ निक्षेप खाता’ योजना

नेपाल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समृद्ध नारी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा भोटिङ गर्न सकिने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकको मोबाइल एप 'ग्लोबल स्मार्ट प्लस' प्रयोग गरी भोट गर्न सक्नेछन् ।

४ वर्ष अगाडि

१ रुपैयाँको नयाँ सिक्का बुधवारदेखि चलनचल्तीमा आउने, पुरानोभन्दा फरक के ?

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ ।

४ वर्ष अगाडि

ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको ‘कुप कार्ड’ जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

४ वर्ष अगाडि

लघुवित्तहरुको कर्जा लगानी ४ खर्ब ३० अर्ब नाघ्यो, ४५ प्रतिशत कृषिमा

लघुवित्त संस्थाहरुले कर्जा लगानी ४ खर्ब ३० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

४ वर्ष अगाडि

एनसीसी बैंक र नारायणी सामुदयिक अस्पतालबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालसँग सम्झाैता गरेकाे छ ।

४ वर्ष अगाडि

लघुवित्तहरुको पूँजीकोष सीमाभन्दा दोब्बर, सबैभन्दा बढी हुने आरएसडीसी

अध्यययन अनुसार २०७८ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.२८ प्रतिशत र १२.४३ प्रतिशत रहेको छ ।

४ वर्ष अगाडि

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी

कृषि विकास बैंक संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो । -

४ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल बैंकमा ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित)

सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकोले दरखास्त दिन सक्नेछन्। सहायक र कनिष्ठ सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने जनाइएको...

४ वर्ष अगाडि

फोनपेको प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी

फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी सीओओ नियुक्त भएका छन्। नवनियुक्त सीओओ ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गरेका छन्।

४ वर्ष अगाडि
1 128 129 130 131 132 336