राष्ट्र बैंकले ९१ दिन अवधिको ९ अर्ब १० करोड, १८२ दिन अवधिको १० अर्ब र ३६४ दिन अवधिको २ अर्ब गरी जम्मा २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी...
काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ।
नेपालको पहिलो र एकमात्र राइड सेयरिङ पठाओले बीमा सुविधा शुरु गरेको छ । पठाओले एभरेष्ट इन्स्योरेन्स सँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बीमा सुरु गरेको हो।
ग्लोबल आईएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेकाे छ ।
बैंकिङ्ग केन्द्रमा रहेका ग्राहकरु तथा विद्युतीय कार्डको प्रयोग, ई–बैंकिङ्ग कारोबार, भुक्तानी सेवा प्रदायकको कारोबार सम्बन्धी विवरण, सेटलमेन्ट बैंकमा रहेको हिसाबको खाता सम्बन्धी विवरण महिना सकिएको सात दिन भित्र राष्ट्र बैंकलाई...
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय वित्तीय प्रणालीमा भएको तरलता अभाव उच्च आयातको कारणले भएको बताएका छन् ।
लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन् भने केही बैंक साधारणसभाको तयारीमा छन्।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत युवा संग महालक्ष्मी लाईफ कार्यक्रम थप तीन वटा जिल्लामा सम्पन्न गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.