प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
अब केही वस्तुहरुको आयात गर्दा बैंकबाट ऋण लिन नपाइने भएको छ। व्यवसायीले जति परिमाणको वस्तु ल्याउने हो, त्यसमा लाग्ने खर्च आफैंले बैंकमा जम्मा गर्नुपर्छ।
ती वस्तु आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा मूल्यको ५० देखि शतप्रतिशतसम्म रकम (मार्जिन) जम्मा गर्नुपर्ने व्यवस्थामार्फत राष्ट्र बैंकले सोमबार आयातमा कडाइ गर्ने नीति ल्याएको हो ।
सरकारले स्थानीय तहमा जाने बजेटलाई ८० प्रतिशतसम्म निक्षेपका रुपमा गणना गर्न दिने ब्यवस्था गरेमा कुल ३ खर्ब रुपैयाँले निक्षेप पुग्ने छ। तर यो पैसा आयात र ब्यापारिक क्षेत्रमा लगानी गर्न...
कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार के.सी.ले पद तथा गोपनियताको शपथ लिएका छन् ।
काठमाडौं, ५ पुस । एनएमबि बैक लिमिटेडले सुपर कावेली खोला-ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। बैंकले क्रमशः...
मर्जरपछि ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ हुने गरी सहमति भएको झण्डै ९ महिनापछि हिमालयन बैंकले मर्जरमा जाने औपचारिक निर्णय गरेको हो ।
यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय भएका थिए ।
सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेपनि युवा कर्जामा भने रुची कम देखिएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.